राष्ट्रिय

विदेशबाट फर्किएका एक पुरुष काठमाडौंमा लुटिएपछि…
-न्युजभित्तो

कार्तिक, १२ काठमाडौं । विदेशबाट फर्किएका एक पुरुष काठमाडौंमा लुटिएका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका–७ बस्ने ३५ वर्षीय अजयकुमार चौधरी बिहीबार राती लुटिएका हुन् । उनी कतारबाट फर्केका थिए । चौधरीलाई ४ जना अपरिचित व्यक्तिहरुले एयरपोर्टबाट तीनकुनेतर्फ आउँदै गर्दा लुटेका...

महोत्तरीमा बोक्सोको आरोपमा पुरुष माथी हातपात गर्रे एक व्यक्ति प्रकाउ
-न्युजभित्तो

जनकपुरधाम,१२ कात्तिक । महोत्तरीमा स्थानीयहरुले बोक्सोको आरोपमा एक पुरुष माथी कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको छ । जिल्लाको औरही नगरपालिकाका-९ निवासी ५५ वर्षीय रुपसी ठाकुर लोहारलाई घरमै पुगेर स्थानीयले बोक्साको आरोप लगाएर कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर...

नेपालमा थप ५४९ जनामा कोरोना संक्रमण, ५६९ जना निको
-न्युजभित्तो

काठमाडौं,१२ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

भीमफेदी–कुलेखानी सडकखण्डमा तीन दिन सवारीसाधन अवरुद्ध हुने
-न्युजभित्तो

मकवानपुर, १२ कात्तिक । मकवानपुर जिल्लाको भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ । हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने भएको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास...

म्याद सकिएको सामग्री प्रयोग गरेको भन्दै गुलाबलाई रु दुई लाख जरिवाना
-न्युजभित्तो

काठमाडौँ, १२ कात्तिक । म्याद सकिएको सामग्री प्रयोग गरेको पाइएपछि सुन्धारास्थित गुलाब मिठाई पसललाई रु दुई लाख जरिवाना गराइएको छ । काठमाडौँ महानगरपालिकाले आज गरेको तिहार लक्षित बजार अनुगमनका क्रममा उक्त पसलबाट बिक्री वितरण हुँदै आएको मिठाईमा म्याद सकिएको सामग्री...

संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
-न्युजभित्तो

 काठमाडौं,१२ कात्तिक । संघीय संसदका दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषदको कात्तिक ११ को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको...

चितवनमा १८ जना कोरोना संक्रमित थपिँदा, ३९ संक्रमणमुक्त
-न्युजभित्तो

चितवन,१२ कात्तिक । जिल्लामा पछिल्लो २४ घन्टामा १८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ३९ जना कोरानो भाइरसको संक्रमणबाट मुक्त भएका छन् । भरतपुर महानगरका १२, खैरहनीमा १, माडीमा ३ र रत्ननगरमा २ जना कोरोना संक्रमित थपिएका...

जनताको इच्छाविपरीत कुनै काम गर्दैनौँ : ऊर्जामन्त्री भुसाल
-न्युजभित्तो

काठमाडौँ, १२ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनानुसार नै विकास निर्माणका कामलाई अगाडि बढाइने विश्वास दिलाउनुभएको छ । भौतिक तथा मानवीय विकास नै प्रमुख भएको बताउँदै उहाँले त्यसका लागि सम्पूर्ण जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।...

केपी ओली चितवन आउँदै, भरतपुर हुँदै टाँडीदेखि माडीसम्मका कार्यक्रममा सहभागी हुने
-न्युजभित्तो

चितवन, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउँदै हुनुहुन्छ । उहाँले जिल्लाका भरतपुर, टाँडी र माडी लगायतका क्षेत्रमा हुने कार्यक्रमा सहभागी हुने कार्यक्रम रहेको छ । एमाले भरतपुर महानगर कमिटी...

किसानको सहभागितामा लगत सङ्कलन गरी राहत दिन माग
-न्युजभित्तो

काठमाडौँ, १२ कात्तिक । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले वर्षा, बाढी, पहिरो तथा डुबानबाट पीडित किसानको सहभागितामा तत्काल लगत सङ्कलन गरी क्षतिका आधारमा क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । सरकारले बुधबार बाढी पहिरो पीडित किसानलाई...