राष्ट्रिय

लालबाबु पण्डितले अस्वीकार गरे एमालेको केन्द्रीय सदस्य पद
-न्युजभित्तो

चितवन,१३ मंसिर । नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखिएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पण्डितले सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् । सोमबार...

कांग्रेस केन्द्रीय सदस्य पाण्डेद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा
-न्युजभित्तो

काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र क्लष्टरअन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको...

मङ्सिर १९ गतेदेखि बाघ गणना
-न्युजभित्तो

चितवन, १३ मङ्सिर  । नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ । देशभरका पाँच निकुञ्जमा बाघ छन्...

यस्तो छ एमाले महाधिवेशनस्थल सौराहामा मतदानको तयारी
-न्युजभित्तो

सौराहा , १३ मङ्सिर । नेकपा (एमाले)को १४औं राष्ट्रिय महाधिवेशनस्थल चितवनको सौराहामा मतदानको तयारी थालिएको छ। अध्यक्ष सहित केही पदमा निर्वाचन हुने भएको छ। अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुँदै छ। त्यस्तै, उपाध्यक्षमा पनि निर्वाचन हुने भएको छ।...

घनश्यामको प्रतिक्रिया- पार्टीभित्र सिद्धान्त ज्युँदो छ भन्ने प्रमाणित गरेँ
-न्युजभित्तो

चितवन,१३ मंसिर । नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीभित्र सिद्धान्त र मार्क्सवाद ज्युँदो छ भन्ने कुरा स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । सोमबार बिहान उपाध्यक्ष पदमा उम्मेदवारी दिएपछि भुसालले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘पार्टीभित्र विचार, सिद्धान्त...

मोरङ कांग्रेस सभापतिमा फेरि निर्वाचन हुने
-न्युजभित्तो

विराटनगर, १३ मङ्सिर  । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन क्रममा मोरङमा भएको जिल्ला अधिवेशनमा सभापतिका तीन जना उम्मेदवारमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन सकेकाले पुनः निर्वाचन हुने पार्टी कार्यालयले जनाएको छ । मोरङ कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको...

नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध
-न्युजभित्तो

सौराहा, १३ मंसिर । नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेश तर्फ महिला सदस्य पदमा उम्मेद्वारी दिनुभएका रावल सर्वसम्मत निर्वाचित हुनु भएको हो । भूगोलतर्फ...

तनहुँ जलविद्युत आयोजना निर्माणमा ढिलाइ नगर्न ऊर्जामन्त्रीको निर्देशन
-न्युजभित्तो

काठमाडौं,१३ मंसिर। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सोमबार निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण भ्रमण गरेकी छिन् । मन्त्री भुसालले नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस,...

असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि उत्तिकै ः सभामुख
-न्युजभित्तो

काठमाडौँ, १३ मङ्सिर । सभामुख अग्निप्रसाद सापकोटाले विश्वमा विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहार कायमै रहेको देखिएकाले असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि उत्तिकै रहेको बताउनुभएको छ । स्पेनको म्याड्रिडमा असंलग्न मुलुकको सङ्गठन (नाम) को बैठकलाई...

एमाले महाधिवेशन : १४ पदका लागि १८ जना चुनावी प्रतिस्पर्धामा
-न्युजभित्तो

चितवन,१३ मंसिर । नेकपा एमालेको जारी १० औं महाधिवेशनमा १४ पदका लागि १८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सौराहामा जारी बन्दसत्रमा आज बिहान १० बजे उम्मेदवारी दर्ताको समय सकिएसँगै अब निर्वाचनको कार्यक्रम अघि बढेको छ । अध्यक्षमा केपी शर्मा ओली...