राष्ट्रिय
चितवन, १९ मङ्सिर । कथाकार एवं पत्रकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम् कथा सङ्ग्रह ‘मोम्चो’ सार्वजानिक भएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ समसामयिक कथा समावेश गरिएको छ । अक्षर समूह चितवनको संयोजनमा भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित...
बैतडी, १९ मङ्सिर । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन...
चितवन, १९ मङ्सिर । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरुआत हुँदैछ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक...
काठमाण्डौं, १९ मंसिर । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुँदा उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी हुनु भएको छ । महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी हुनु भएको छ । खुल्लातर्फ धवल...
चितवन,१८ मङ्सिर । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरिने बताएका छन् । अपांगता संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलनको भरतपुरमा उद्घाटन गर्दै उनले उत्पीडित समुदाय र अपांगता भएकाहरुको अधिकार वृद्धि गर्न संविधान संशोधन गरिने बताए । पहिलो संविधानसभाले संविधान जारि...
काठमाडौँ, १८ मङ्सिर । बङ्गालको खाडीको मध्य पश्चिम भूभागमा गए राति विकसित भएको ‘जवाद’ नामक सामुद्रिक चक्रवातले मौसम बदली र वर्षा गराएको छ । सो चक्रवात आज बिहान भारतको ओडिसाको तटिय क्षेत्रमा पुगेको र तत्पश्चात उत्तर उत्तर पूर्वतर्फ सर्ने...
काठमाडौँ, १८ मङ्सिर । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा...
चितवन, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालका सम्पूर्ण कम्युनिष्ट एक हुन अपिल गर्नुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनलाई आज शनिबार भरतपुरमा सम्बोधन गर्दै उहाँले देशभरका सबै कम्युनिष्टहरुको एकता अझै...
काठमाडौँ, १८ मङ्सिर । विदेशका विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबिबिएस कार्यक्रममा अध्ययनरतमध्ये कोभिड–१९ का कारण स्वदेश आएका नेपाली विद्यार्थीलाई सम्बन्धित मुलुकका शिक्षालयमै फर्काएर अध्ययन निरन्तरताका लागि नेपाल सरकारले पहल गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको...
काठमाडौँ, १८ मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा...











