राष्ट्रिय

नेपाली कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन स्थगित
-न्युजभित्तो

काठमाडौं,१६ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसले १६ वटा जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका १६ वटा जिल्लाको अधिवेशन स्थगित गरिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न...

राष्ट्रिय क्रिकेट : कर्णाली प्रदेश विजयी
-न्युजभित्तो

काठमाडौँ, १६ मङ्सिर ।  कर्णाली प्रदेश, प्रदेश नं २ लाई पराजित गर्दै १९ वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले प्रदेश नं २ लाई दुई विकेटले पराजित गरेको हो...

मदनभण्डारी लोकमार्ग निर्माणमा देखिएका समस्याबारे सरोकारवालासँग छलफल
-न्युजभित्तो

सिन्धुली, १६ मङ्सिर । मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा देखिएका समस्याका विषयमा आज सिन्धुलीमाढीमा सरोकारवाला निकायसँग छलफल गरिएकोे छ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले उक्त लोकमार्गसँग सम्बन्धित व्यक्ति तथा संस्थाका पदाधिकारीसँग छलफल गरेको हो । छलफलमा स्थानीयवासी छत्र बम्जनले...

प्रधानमन्त्री देउवाले आज हेटौँडामा सम्बोधन गर्दै
-न्युजभित्तो

हेटौँडा,१६ मंसिर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा आज हुने नेपाली काँग्रेसको १४ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साथै उनले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।...

कांग्रेस महाधिवेशनमा २९ वटा मतपत्र, तीन ठाउँमा मतदान केन्द्र
-न्युजभित्तो

काठमाडौं,१६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व छान्न २९ वटा मतपत्र प्रयोग हुने भएको छ । यो जानकारी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएका हुन् । केन्द्रीय प्रतिनिधिहरूले २९ वटा मतपत्रमा संकेत चिह्न प्रयोग गरी भोट खसाल्नु पर्ने...

काँग्रेसको निर्वाचन प्रक्रिया सुरुः सातै प्रदेशमा उत्साह
-न्युजभित्तो

काठमाडौँ, १६ मङ्सिर । नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया सुुरु हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको...

महाधिवेशनले एमाले एकजुट भएको सन्देश गयो : उपाध्यक्ष नेम्वाङ
-न्युजभित्तो

चितवन, १५ मङ्सिर । नेकपा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) एक जुट भएको सन्देश गएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले महाधिवेशन सफल भएको उल्लेख गर्दै एमाले कम्युनिष्ट आन्दोलनको मूलधारका रुपमा स्थापित...

स्वास्थ्य मन्त्रालयले भन्यो :अत्यावश्‍यक कामबाहेक विदेश भ्रमण नगर्नू
-न्युजभित्तो

काठमाडौँ, १५ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा...

शिक्षालाई वैज्ञानिक र रोजगारमूलक बनाउनुपर्छ : प्रम देउवा
-न्युजभित्तो

काठमाडौँ, १५ मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक, नवप्रवर्तनात्मक र गुणस्तरीय बनाउन जोड दिनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयको एघारौँ सभा तथा वार्षिक नीति कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले मुलुकको समग्र विकासलाई दिशाबोध गर्न विश्वविद्यालयलको पाठ्यक्रममा समसामयिक...

विश्व एड्स दिवसको अवसरमा सिएमएसका विद्यार्थीको जनचेतनामूलक -याली
-न्युजभित्तो

चितवन, १५ मंसिर । विश्व एड्स दिवसको अवसरमा कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (सिएमएस) (पुरानो मेडिकल कलेज)का विद्यार्थीहरुले जनचेतनामूलक (याली आयोजना गरेका छन् । कलेजको एमबिबिएस २२ औं ब्याजका विद्यार्थीहरु र प्रवाह ग्रुपकाले (याली आयोजना गरेका हुन् । कलेज...