राष्ट्रिय

(सन्दर्भ : ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस)हुन सकेन मानवअधिकारको अवस्था सन्तोषजनक
-न्युजभित्तो

काठमाडौँ, २४ मङ्सिर । नेपालको संविधान र कानुनले सबै जाति, वर्ग, लिङ्गबीच समानता कायम गर्ने व्यवस्था गरे पनि व्यवहारमा पूणर्रूपमा कार्यान्वयन भएको देखिएको छैन । समाजमा अहिले पनि हुनेखाने र हुँदाखानेबीचको विभेद, हत्या, हिंसा, बलात्कार, बलात्कारपछि हत्या, जातीय छुवाछूत,...

कास्कीको विजयपुरमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,२४ मंसिर । कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिंदा दुई जना पुरुषको मृत्यु भएको...

सडकका कारण टेलिकमको सेवा विस्तारमा समस्या
-न्युजभित्तो

नवलपुर, २४ मङ्सिर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा सडकका कारण टेलिकमको सेवा विस्तारमा समस्या भएको छ । नारायणगढ–बुटवल सडक विस्तारका क्रममा गैँडाकोट क्षेत्रमा विद्युत्का खम्बा हटाउन ढिला हुँदा टेलिकमको सेवा विस्तारमा समस्या भएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका गण्डकी...

कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाण्डौंमा सुरु हुँदै
-न्युजभित्तो

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । “उत्साह, एकता, रूपान्तरण स् सफल बनाऔं १४औं महाधिवेशन” भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटन हुन लागेको हो । उदघाटन समारोहलाई देशका...

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश
-न्युजभित्तो

काठमाडौँ, २३ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो । ...

महाधिवेशनपछि एमाले थप प्रभावशालीः नेता ज्ञवाली
-न्युजभित्तो

काठमाडौँ, २३ मङ्सिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिका क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले महाधिवेशनको उद्घाटनसत्रमा...

नयाँ कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्छः नेता लोहनी
-न्युजभित्तो

काठमाडौँ, २३ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले एकता अधिवेशनबाट छनोट भएको कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्ने बताउनुभएको छ । नयाँ कार्य समितिलाई शुभकामना दिन आज पार्टीले आयोजना गरेको कार्यक्रममा उहाँले नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने र संवैधानिक...

माओवादीले बढायो प्रदेशमा पदाधिकारी संख्या
-न्युजभित्तो

काठमाडौं,२३ मंसिर । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी समितिको बैठकले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्‍याउने निर्णय गरेको हो । अब माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन...

नबिल बैंकले सार्वजनिक ग¥यो ‘नबिल डिजीबैंक पोर्टल’
-न्युजभित्तो

काठमाडौँ, २३ मङ्सिर । नबिल बैंकले आधिकारिकरूपमा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक गरेको छ । नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न सो पोर्टलमार्फत...

पुस्तक समीक्षा : बिपी कोइरालाको अर्थनीति र समाजवाद बुझाउने पुस्तक
-न्युजभित्तो

काठमाडौँ, २३ मङ्सिर । नेपालको संविधानले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रहने व्यवस्थालाई प्रस्तावनामा नै समेटेको छ । मूल कानुनमा नै समाजवादलाई लिपिबद्ध गरिएकाले पनि राजनीतिक दलहरुले त्यसलाई आफ्नो मूलमन्त्र बनाएका छन् । खासगरी समाजवादलाई केन्द्रमा राखेर नेपाली...