राष्ट्रिय
नारायणगढ, २० मंसिर । बुटवल–नारायणगढ सडकखण्डको निर्माण कम्पनीले म्यादथप गर्न सरकारसँग माग गरेको छ । निर्माणाधीन सो खण्डमा कोरोना सङ्क्रमण, लगातारको वर्षासँगै ‘साइट क्लिरियर’मा ढिलाइ भएपछि कम्पनीले दुई वर्ष समयावधी थप गर्न आग्रह गरेको हो । दाउन्ने–पश्चिमको सडक विस्तारको...
काठमाडौँ, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आइतबार विहान सम्पन्न निर्वाचनमा थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । आज प्रज्ञा भवनमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण समारोह कमल थापाले बहिस्कार अनुपस्थित गएका...
चितवन, १९ मंसिर । भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा बस र एम्बुलेन्स ठक्कर खाँदा ६ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चौबिसकोठीबाट सारदानगर तर्फ जाँदै गरेको ना ६ ख ९४५८ नम्बरको बसमा सोही दिशा...
विराटनगर,१९ मंसिर । नेपाली कांग्रेस प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणना शुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट मतगणना शुरु भएको निर्वाचन समितिका अधिकृत भरतबहादुर थापाले जानकारी दिए । नेतृत्व छनोटका लागि शनिबार मतदान...
काठमाडौं,१९ मङ्सिर । पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ९९५ पीसीआर र २ हजार ७५२ जनाको एन्टीजेन परीक्षणका क्रममा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल...
काठमाडौं,१९ मङ्सिर । नेकपा एमालेका सचिव रघुवीर महासेठले वर्तमान सरकार कुनैपनि क्षेत्रमा सफल हुन नसकेको आरोप लगाएका छन् । सचिव महासेठले वर्तमान सरकारलाई अपवित्र गठबन्धनको सरकारको पनि संज्ञा दिए । उनले अहिले ताजा जनादेशको आवश्यकता औंल्याए । उनले एमालेले ताजा...
काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकले काम नलाग्ने सम्पत्ति तथा फर्निचर सामानहरु लिलाम गर्ने भएको छ । बैंकलाई काम नलाग्ने सम्पत्ति लिलाम बिक्रिका लागि आइतबार शिलबन्दी बोलपत्र आह्वान गरिएको हो । बैंकको केन्द्रीय कार्यालय परिसरमा रहेका कम्प्युटर,ल्यापटप, प्रिन्टर, फोटोकपि...
वासुदेव पौडेल गण्डकी,१९ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा वडादेखि प्रदेश कार्यसमितिसम्मका अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ । केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै गर्दा गण्डकी प्रदेश कार्यसमितिको निर्वाचनसमेत सम्पन्न भइसकेको अवस्थामा यतिखेर नेता तथा कार्यकर्ताको आँखा काठमाडौँमा...
दाङ, १९ मङ्सिर। दाङका छओटा पालिकामा आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो। जिल्लाको घोराही, लमही, बङ्गलाचुली,...
काठमाडौँ, १९ मङ्सिर। ‘बिइङ ह्युमन’का म्यानेजर हिरोसी खनाल स्रोत नखुलाएको रकमसहित पक्राउ परेका छन् । काठमाडौंको दरबारमार्गस्थित खनालले सञ्चालन गरेको कपडा पसलबाट शुक्रबार साँझ साढे ५ बजे प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार खनाललाई विशेष सूचनाका आधारमा ६९...











