राष्ट्रिय

रामचन्द्रजीले देशको लागि ठूलो भूमिका निर्वाह गर्न बाँकी नै छ : देउवा
-न्युजभित्तो

काठमाडौं,२८ मंसिर,। नेपाली कांग्रेस सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको आवश्यकता पार्टीलाई एक बनाएर लैजानु भएको बताएका छन् । मंगलबार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रम देउवाले कुनै व्यक्तिको विरोध गरेर...

नगद र सुनका गहनासहित छ लाख बढीको चोरी
-न्युजभित्तो

जलेश्वर, २८ मङ्सिर । महोत्तरीको लोहारपट्टी नगरपालिका–८ का मनिष ठाकुरको घरबाट गए राति नगद र सुनका गरगहना गरी रु छ लाख बढीको चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको...

उत्कृष्ट बेसार उत्पादन गर्दै सिद्धिपुर
-न्युजभित्तो

उदयपुर, २८ मङ्सिर ।  उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरगाउँ जिल्लाको सबैभन्दा बढी बेसार उत्पादन हुने उत्कृष्ट बेसार पकेट क्षेत्र बन्न पुगेको छ । चौदण्डीगढी नगरपालिकाको सिद्धिपुर क्षेत्रमा केही वर्ष यतादेखि वार्षिक रु डेढ करोडभन्दा पनि बढी मूल्यको बेसार उत्पादन...

रुकुम (पूर्व)मा हिमपात प्रतिकार्य योजना तयार
-न्युजभित्तो

 रकुम (पूर्व), २८ मङ्सिर । रुकुम (पूर्व)मा हिमपात प्रतिकार्य योजना तयार गरिएको छ । लुम्बिनी प्रदेशको एकमात्र विकट र दुर्गम हिमाली जिल्लामा हिमपात हुने समय सुरु भएसँगै प्रतिकार्यको योजना २०७८ तयार पारिएको हो । समुद्र सतहबाट ९३५ मिटरदेखि सात हजार...

अपडेट : ४१७४ मतगणना हुँदा देउवाले ल्याए १९९५ मत
-न्युजभित्तो

काठमाडौं , २८ मङ्सिर । नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा ४ हजार १७४ मत गणना सकिएको छ ।अहिलेसम्म सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १९९५ र डा. शेखर कोइरालाले १५४२ मत प्राप्त गरेका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको...

नेपाली कांग्रेस अधिवेशन : सभापतिमा देउवाकाे बहुमत पुगेन, दोस्रो चरणको चुनाव हुने
-न्युजभित्तो

काठमाडौं,२८ मंसिर  । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति...

नारायणी किनारमा आज सप्तरङ्ग कार्यक्रमः निःशुल्क प्रवेशको व्यवस्था, टेलिकमको सिम निःशुल्क पाइने
-न्युजभित्तो

चितवन,२८ मंसिर  । आज चितवनको नारायणी नदी किनारमा ‘सप्तरङ्ग–३’ सांस्कृतिक कार्यक्रम हुने भएको छ । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ ले आज नारायणी किनारमा कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । यो कार्यक्रम सातवटै प्रदेशमा आयोजना गरिएको छ ।...

शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौंः अध्यक्ष प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,२७मंसिर ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उहाँले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पूँजीवादको...

कांग्रेस नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, २६ मङ्सिर । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ ।...

एमालेले बनायो ४५ सदस्यीय स्थायी कमिटी (सूचीसहित)
-न्युजभित्तो

काठमाडौं,२६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् । भक्तपुरमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ओलीले स्थायी कमिटी प्रस्ताव गरेका हुन् । १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको एक नेताले...