राष्ट्रिय

देउवासँगको भेटमा पौडेलले भने- अस्वस्थ प्रतिस्पर्धा भएपछि महाधिवेशन प्रक्रियाबाट अलग्गिएँ
-न्युजभित्तो

काठमाडौं, २६ मङ्सिर  । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं राष्ट्रिय महाधिवेशनका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरेका वरिष्ट नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन् । पौडेल निवास बोहोराटारमै पुगेर देउवाले राजनीतिबाट बाहिर हुने कुरा नगर्न आग्रह...

चुनाव हारे प्रधानमन्त्रीबाट हटाउँछन्, मलाई जिताउनुस् : देउवा
-न्युजभित्तो

काठमाडौं,२६ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सभापतिमा पराजित भए सरकारबाट हटाउँछन् भन्दै जिताउन आग्रह गरेका छन् । आइतबार महाधिवेशन प्रतिनिधिहरुको एक शुभकामना आदान प्रदान कार्यक्रममा उनले पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्ने प्रश्न...

काठमाडौँको न्यूनतम तापक्रम आज यो वर्षकै कम
-न्युजभित्तो

काठमाडौँ, २६ मङ्सिर । काठमाडौँमा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ । विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.० डिग्री...

काँग्रेस महाधिवेशन : केन्द्रीय सदस्यबाट २७ जनाको उम्मेदवारी फिर्ता
-न्युजभित्तो

काठमाडौं,२६ मङ्सिर  । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये हालसम्म २७ जनाले आइतबार उम्मेदवारी फिर्ता लिएका छन् । शनिबार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये २७ जनाले निर्वाचन समितिको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने सीमाभित्र आफ्नो उम्मेदवारी...

प्रधानमन्त्री देउवा प्यानलको विजय सुरु
-न्युजभित्तो

काठमाडौँ, २६ मंसिर । नयाँ नेतृत्वका लागि शनिबार उम्म्मेदवारी दर्ता गरेका कतिपयले कांग्रेसका नेताहरुले आज आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिन सुरु गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट प्रदेश २ का रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्विरोध भएका छन्।       त्यस्तै...

शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी जुम्लामा
-न्युजभित्तो

काठमाडौं,२६ मंसिर  । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला जाँदैछिन् । राष्ट्रपतिको स्वागतका लागि प्रतिष्ठानले सबै तयारी पूरा गरेको छ । राष्ट्रपतिले ७६ करोड रुपैयाँ लागतमा बन्न लागेको क्वार्टर र...

परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिक विकासको मोडालिटीमा जाऔं : अर्थमन्त्री शर्मा
-न्युजभित्तो

काठमाडौँ, २६ मङ्सिर । अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणको परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिक विकासको मोडालिटी अपनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले परम्परागत ठेक्का प्रथाबाट देश विकास संभव नरहेकोले नयाँ...

नर्विच सिटीमाथि युनाईटेडको कठिन जित
-न्युजभित्तो

काठमाडौं, २६ मंसिर । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले नर्विच सिटीमाथि कठिन जित निकालेको छ ।शनिबार राति भएको खेलमा युनाईटेडले सिटीलाई १–० ले हराएको हो । युनाईटेडको जितमा क्रिस्टियानो रोनाल्डोले विजयी गोल गरे । खेलको ७५ औं मिनेटमा युनाईटेडले पेनाल्टीको...

सुनको मूल्य प्रतितोला ९२ हजार ५००
-न्युजभित्तो

काठमाडौँ, २६ मङ्सिर । सुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ३०० ले...

प्रदूषण र अतिक्रमणले जैविक विविधता नासिँदै
-न्युजभित्तो

गलेश्वर, २६ मङ्सिर  । वातावरणीय प्रदूषण र मानवीय अतिक्रमणका कारण म्याग्दीका नदी तथा खोलाबाट जलचर प्राणी लोप हुँदै जान थालेका छन् । जथाभावी भइरहेको नदी दोहन, फोहरमैला विर्सजन तथा बाढी पहिराका कारण कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीबाट जलचर प्राणी...