राष्ट्रिय

जिल्ला र इलाका प्रशासनको सेवा स्थगित
-न्युजभित्तो

परासी, ४ माघ । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको छ । कार्यालयमा कार्यरत प्रशासकीय अधिकृतसहित दुई जना कर्मचारीमा कोभिड– १९ पुष्टि भएको कार्यालयले जनाएकोे छ । कार्यालयबाट...

त्रिशूली अस्पतालमा सेवा प्रभावित
-न्युजभित्तो

नुवाकोट, ४ माघ । त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री तथा प्रसूति विभागबाट दिइने विशेषज्ञ सेवा आजबाट अर्को सूचना नभएसम्ममा लागि बन्द गरेको छ । अस्पतालले एक...

निर्वाचनमा गठवन्धन हुँदैनः उपसभापति गुरुङ्
-न्युजभित्तो

चितवन,४ माघ। नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ्ले बैशाख भित्र स्थानिय तहको निर्वाचन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले स्थानिय तहको निर्वाचनको बिषयमा सत्तारुढ दलहरुबिच सहमति भईसकेको बताउनुभयो । उहाँले भन्नुभयो “सत्तारुढ दलहरुबिच सहमति भइसकेको छ...

विदेशबाट फर्किएका व्यक्तिलाई बन्धक बनाएको आरोपमा ३ पक्राउ
-न्युजभित्तो

काठमाडौं,४ माघ। वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई काठमाडौंमा अपहरण गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–५, जरंखुका ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भइ काठमाडौंमा होटल व्यवसाय गरिरहेका ३१...

सत्ता गठबन्धनको बैठक : समयमै स्थानीय तह निर्वाचन गर्नेबारे छलफल
-न्युजभित्तो

काठमाडौँ, ४ माघ  । सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ । सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा...

जिल्लामा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण
-न्युजभित्तो

चितवन, ४ माघ । जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी सङ्क्रमित भएका हुन् । सङ्घीय अस्पतालको रुपमा...

ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या
-न्युजभित्तो

डोटी, ४ माघ । जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन । बिजुली बत्ती अभावमा यहाँ...

इतिहासलाई पर्यटनसँग जोड्न घरबासदेखि पदयात्रा
-न्युजभित्तो

गण्डकी, ४ माघ  । “जस्तो हिमाल राम्रो छ रुपौला हिमले गरी । तल त्यस्तै डटेकाछन् हरिया वनले गिरि ।। सर्वत्र हरियाली छ मनमोहक दृश्य छन् । हिमका काखका डाँडा अर्कै वैशिष्ट्य राख्तछन् ।।” कवि मुकुन्दशरण उपाध्यायको प्राकृत पोखरा नामक वर्णनात्मक काव्यको पाखापखेरा शीर्षकको...

३ लाख ६८ हजार नगदसहित भारतीय नागरिक पक्राउ
-न्युजभित्तो

रौतहट, ४ माघ  । स्रोत नखुलेको नगद सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । रौतहटको बौधीमाई नगरपालिका–७ बाट प्रहरीले भारत बिहार स्थित मोतिहारी थाना घोडासहन घर भएका १९ वर्षीय यसराज जयसवाललाई पक्राउ गरेको हो । जयसलवालको साथबाट स्रोत नखुलेको ३...

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
-न्युजभित्तो

काठमाडौं, ४ माघ  । सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलामा एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै बढेर ९२ हजार एक...