राष्ट्रिय

दमौली अस्पतालमा सघन उपचार कक्ष तयारी
-न्युजभित्तो

तनहुँ, ५ माघ । सदरमुकामस्थित दमौली अस्पतालमा ४८ जना बिरामी क्षमताको सघन उपचार कक्ष तयारी अवस्थामा राखिएको छ । गम्भीर प्रकृतिका बिरामीका लागि सघन उपचारका ३२ र सामान्य किसिमका १६ गरी उक्त सङ्ख्यामा सघन कक्ष तयारी अवस्थामा राखिएको हो...

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
-न्युजभित्तो

काठमाडौं,५ माघ  । सुनको मूल्य प्रतितोला बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार...

काठमाडौँ उपत्यकामा आजदेखि भिडभाड हुने सम्पूर्ण गतिविधिमा रोक
-न्युजभित्तो

काठमाडौँ, ५ माघ । गृह मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस र सरकारी निर्णयको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा कोभिड-१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरुको बैठकले उक्त निर्णय गरेको हो...

काभ्रेपलाञ्चोकमा ९ फिट अग्लो गणेश मूर्ति अनावरण
-न्युजभित्तो

बनेपा,५ माघ  । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ गोरखनाथ डाँडामा पञ्चधातुबाट निर्माण गरिएको गणेश मूर्तिको अनावरण गरिएको छ । स्थानीय बासिन्दाको चन्दा सहयोगबाट निर्माण गरिएको सो नौ फिट अग्लो मूर्तिको १००८ स्वामी रमणानन्द गिरी, पनौती नगरप्रमुख भीम न्यौपानेले संयुक्त रुपमा अनावरण...

महोत्तरीमा रुघाखोकीका बिरामी बढ्दै
-न्युजभित्तो

महोत्तरी, ५ माघ । घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछिे भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ । घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता...

सर्वोच्च अदालतमा जरुरी मुद्दामा मात्र सुनुवाइ हुने
-न्युजभित्तो

काठमाडौँ, ५ माघ  । सर्वोच्च अदालतमा भोरोना भाइरसको सङ्क्रमण बढदै गएका कारण आजदेखि अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । सर्वोच्चको मङ्गलबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले कोरोनाको बढ्दै गएपछि बुधबारदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय थियो । बन्दी प्रत्यक्षीकरण...

मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु
-न्युजभित्तो

दमक, ५ माघ  । झापाको कचनकवल–४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीन गम्भीर घाइते भएका छन् । भारतीय नम्बर प्लेट बिआर३७सी ९००८ र बिआर३७इ १९९४ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव...

बाढीपीडितका लागि कर्णाली प्रदेशद्वारा १२ करोड निकासा
-न्युजभित्तो

कर्णाली, ५ माघ । कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि रु १२ करोड निकासा गरेको छ । विसं २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगङ्गा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि सो रकम निकासा गरिएको हो...

वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन
-न्युजभित्तो

 वीरगञ्ज,५ माघ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज भन्सारले लक्ष्यभन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको...

निःशुल्क आइसोलेसन र क्वारेन्टिन सञ्चालनको तयारीमा काठमाडौं महानगर
-न्युजभित्तो

काठमाडौं,५ माघ । काठमाडौं महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ संक्रमितको संख्या बढिरहेको भन्दै त्यसका लागि आवश्यक तयारी गरेको जनाएको छ। कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन स्थलहरु यस पटक पनि आवश्यक परेको खण्डमा...