राष्ट्रिय

बेनी अस्पतालमा आईसीयूसहितको बाल उपचार कक्ष स्थापना
-न्युजभित्तो

बेनी,५ माघ । म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आईसीयूसहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार र उपकरण जुटाएर मंगलबारदेखि उक्त कक्ष सञ्चालनमा ल्याइएको हो। आईसीयूसहित आठ शय्या क्षमताको उक्त उपचार कक्षमा सेवा सुरु भएको अस्पताल व्यवस्थापन...

कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक
-न्युजभित्तो

गोरखा, ५ माघ । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । कोरोना तीव्ररुपमा फैलिएपछि...

आज राति सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौं, ५ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ । दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहीबार सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको...

प्रदेशको राजधानी जनकपुर तोकिएपछि मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार
-न्युजभित्तो

वीरगन्ज,४ माघ । मधेस प्रदेशको राजधानी जनकपुर तोकिएपछि प्रदर्शनमा उत्रिएको समूहले मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गरेको छ । ढुंगा प्रहारले घरको सिसा फुटेको प्रहरीले जनाएको छ । वीरगन्ज राजधानी नतोकिएको विरोधमा कांग्रेस वीरगन्ज महानगर समितिले मंगलबार अपराह्न २...

कोरोनाले पर्यटन व्यवसाय खस्कँदै
-न्युजभित्तो

चरीकोट, ४ माघ । पछिल्लो समय दोलखामा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्ष्या दैनिक बढ्दै गएको छ । सङ्क्रमित बढ्दै गएपछि पर्यटन तथा होटल व्यवसायी चिन्तित बनेका छन् । कोरोनाका कारण लामो समयदेखि बन्द यहाँको होटल तथा पर्यटन व्यवसाय केही महिना अघि...

चितवनमा होटल र सिनेमा हल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य
-न्युजभित्तो

चितवन, ४  माघ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै कारोना संक्रमण नियन्त्रणको लागि कडा निर्देशनहरु जारी गरेको छ । प्रशासनले सोमबार जारी गरेको सूचनामा आज बिहान ६ बजेबाट लागू हुने गरी २४ बुँदे आदेश जारी गरेको हो...

एकै दिन १० हजार बढीमा कोरोना संक्रमण
-न्युजभित्तो

काठमाडौं,३ माघ । पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो। मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना...

अत्यधिक चिसो बढेसँगै मधेश प्रदेश सरकारले कम्बल वितरण
-न्युजभित्तो

जनकपुर,३ माघ ।अत्यधिक चिसो बढेसँगै मधेश प्रदेश सरकारले कम्बल वितरणलाई तीव्रता दिएको छ । शीतलहरबाट प्रभावितको गरिब, विपन्नहरुको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरणलाई तीव्रता दिएको मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो । मधेश प्रदेश सरकारले आज...

निगमको सञ्चित बचत शून्य, आइओसीलाई भुक्तानी गर्न दुई अर्ब अपुग
-न्युजभित्तो

काठमाडौँ, ४ माघ। पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता इण्डियन आयल कर्पोरेशन (आइओसी) लाई भुक्तानी गर्न नसक्ने...

लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग
-न्युजभित्तो

गण्डकी, ४ माघ । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीलाई रु दुई लाख ४३ हजार सहयोग गरेको हो । बैंकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, पोखरा...