सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेलाई वितण्डामात्रै मच्चाउन मनपर्छ, तीनै तहको निर्वाचन मंसिरमा हुन्छ : माधव नेपाल


  •    न्युजभित्तो/११ माघ २०७८, मंगलवार १५:२० 
  • काठमाडौं, ११ माघ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट जनताले केही आशा गर्ने ठाउँ नरहेको टिप्पणी गरेका छन् । उनले एमालेले जहिल्यैपनि वितण्डामात्रै मच्चाउने काम गरेको पनि उल्लेख गरेका छन् ।

    उनले भने,‘केपी ओलीको गुटले सबैतिर वितण्डा मच्चाईरहेको छ । उसलाई वितण्डामात्रै मच्चाउन मन लाग्छ । किनभने सकारात्मक सोच छैन् । उसलाई निर्मण गर्नुछैन, ध्वंश मात्रै गर्नुछ । संविधानको र।क्षा गर्नुछैन्, संविधानको अक्षर र भावनालाई समाप्त पार्नुछ । लोकतन्त्रलाई धुजा–धुजा पार्नुछ । गणतन्त्रलाई कमजोर बनाउने उसको, प्रतिपक्षीबाट आशा गर्ने ठाउँ रहेन ।’

    उनले आफूहरुले लोकतन्त्र जोगाउन चाहेको सुनाए । उनले भने,‘हामी गणतन्त्र जोगाउन चाहन्छौं । नेपाली सबै सन्दर्भमा पाँच दल मिलेर अघि बढिरहेका छौं, आउने असोज, कार्तिक, मंसिर महिनाम्म केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनमा जानेछौं ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.