राष्ट्रिय

सुनको मूल्य घट्यो, प्रतितोला कति ?
-न्युजभित्तो

काठमाडौं, १३ माघ  । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९०० रुपैयाँले घटेको हो । छापावाल सुन तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन...

राष्ट्रियसभा सदस्यमा विजयीलाई माधव नेपालले दिए बधाई
-न्युजभित्तो

काठमाडौँ, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरुलाई बधाई दिएका छन् । उनले जारी गरेको सन्देशमा विजयीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ । सो पार्टीका तर्फबाट...

राज्यमन्त्रीका निजी सुरक्षाकर्मी कोठामा मृत भेटिए
-न्युजभित्तो

कैलाली, १३ माघ। भीआईपीको घरमा निजी सुरक्षाकर्मीका रुपमा परिचालित प्रहरी हवल्दार मृत फेला परेका छन्। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथन राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मीको रुपमा परिचालित प्रहरी हवल्दार रमेशदत्त जोशी मृत फेला परेका हुन्। घर बिदामा रहेको जोशी...

गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती
-न्युजभित्तो

डोटी, १३ माघ । कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिका...

सत्ता गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो : विष्णु रिमाल
-न्युजभित्तो

काठमाडौं, १३ माघ । नेकपा एमालेका नेता विष्णु रिमालले सत्ता गठबन्धनको अब उत्सव सकिएको टिप्पणी गरेका छन् । नेता रिमालले राष्ट्रियसभाको हिजो सम्पन्न निर्वाचनबाट अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम “उत्सव” सकिएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,...

नारायणी नदीमा पाँच अर्बको तटवन्धन कार्य शुरु
-न्युजभित्तो

चितवन, १३ माघ । वर्षेनी वर्षातको समयमा मानव वस्ती पस्ने नारायणी नदीमा रु. चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण कार्य शुरु भएको छ । तटबन्धन निर्माणका लागि पहिलो खण्डको बोलपत्र आव्हान भईसकेको हो । बाँकी चार खण्डको आउँदो...

वन अधिकार सुनिश्चितताका लागि हस्ताक्षर सङ्कलन
-न्युजभित्तो

गण्डकी, १३ माघ । सामुदायिक वन महासङ्घ नेपालले उपभोक्ताको अधिकार सुनिश्चितताको माग गर्दै देशव्यापी आन्दोलन शुरु गरेको छ । कोभिड–१९ को उच्च जोखिममा रहेको अवस्थामा महासङ्घले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालन गर्दै साङ्केतिकरुपमा एक महिने आन्दोलन घोषणा गरेको हो...

बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट २ जनाको मृत्यु

वीरगञ्ज,१३ माघ । बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो । कलैया-वीरगञ्ज सडक खण्डको कलैया-५ स्थित विजय आयल स्टोर अगाडि...

बैतडी बस दुर्घटनामा आठ घाइते
-न्युजभित्तो

बैतडी, १३ माघ । जिल्लामा ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ । पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना७ख २५७० नम्बरको बस बैतडीको मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका...

दुई सय वढि बिद्यार्थीलाई न्यानो कपडा बितरण
-न्युजभित्तो

चितवनः राष्ट्रिय माध्यामिक बिद्यालय तोरीखेतमा अध्ययनरत २ सय ४० जना बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको छ । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मिलन बाबु श्रेष्ठले न्यानो कपडा बितरण गनुभएको हो । नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य निर्मला...