राष्ट्रिय

प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दै मन्त्री ?
-न्युजभित्तो

सिमकोट,२३ माघ। गत बिहीबार र शुक्रबार परेको हिमपातले यहाँको हवाई सेवा अवरुद्ध भएको छ । यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको छ । मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ । साढे दुई फिटसम्म...

माओवादी केन्द्रबाट रामकुमार राई खानेपानी मन्त्री बन्दै
-न्युजभित्तो

बिराटनगर,२३माघ। प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । माओवादी केन्द्रबाट रामकुमार राई खानेपानी मन्त्री बन्ने भएका छन् । आज आइतबार बिहान ११ बजे मन्त्रीहरूको...

प्रचण्ड र देउवाले गत असोजमै एमसीसी संसदबाट अनुमोदन गर्ने लिखित प्रतिबद्धता गर्दै पत्राचार (पत्रसहित)
-न्युजभित्तो

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने लिखित प्रतिवद्धता गरेको खुलेको छ । देउवा र प्रचण्डले एमसीसी बोर्डलाई पत्र लेखेर संसदबाट...

‘तिमी’ भनेर बोलाउने श्रीमानले ‘त’ भन्दा …..
-न्युजभित्तो

टीकापुर, २३ माघ । कैलालीकी रुपा आजभोलि सम्मानजनक व्यवहारका कुरा गर्नुहुन्छ । १३ वर्षको कलिलो उमेरमा विवाह गरेकी रुपाका श्रीमान् जागिरे हुन् । तीन सन्तानकी आमा उहाँले श्रीमानबाट कहिल्यै राम्रो व्यवहार पाइनन् । पतिले उहाँलाई सधैँ घरको नोकरजस्तै सोँचिरहे...

आज सरस्वती पूजा, विद्याकी देवीको पूजा गरिँदै, साना बालबालिकालाई अक्षरारम्भ
-न्युजभित्तो

काठमाडौं, २३ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइदै छ।विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी,...

स्थानीय तहको निर्वाचन घोषणा नगरे आन्दोलन : बरिष्ठ उपाध्यक्ष पोखरेल
-न्युजभित्तो

काठमाण्डौं, २२ माघ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचन चाँडोभन्दा चाडो घोषणा गर्न माग गर्नुभएको छ । प्रेस चौतारी नेपालको २४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले सरकारले निर्धारित समयमा स्थानीय तहको निर्वाचन घोषणा...

“चितवन बाघ र गैंडाको हो, हामी तिनीहरुसँग मिलेर बस्न आएका हौं”
-न्युजभित्तो

चितवन, २२ माघ । चितवन बाघ र गैंडा लगायतका वन्यजन्तुको वासस्थान रहेको र मानव उनीहरुसँग मिलेर बस्न आएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजना गरेको...

दुई दिनको वर्षाले देशभर ५ जनाको मृत्यु, ११ जना घाइते
-न्युजभित्तो

काठमाण्डौं, २२ माघ । बिहीबार र शुक्रबार परेको अविरल वर्षाका कारण देशभर पाँच जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापक प्राधिकरणका अनुसार माघ २१ गतेदेखि २२ गते बिहानसम्म २८ वटा विपद्का घटनामा ११ जना घाइते...

प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु, ७ गम्भीर घाइते
-न्युजभित्तो

प्यूठान, २२ माघ । प्यूठानमा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ   नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएकाे छ ...

हुम्लामा हिमपात, जनजीवन कष्टकर
-न्युजभित्तो

सिमकोट, २१ माघ। उच्च हिमाली जिल्ला हुम्लामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । बिहीबार बेलुकादेखि परेको हिमपातले जनजीवन कष्टकर बनेको हो । सदरमुकाम सिमकोटमा झन्डै दुई फिटभन्दा बढी हिउँ जमेको छ भने आवतजावतमा समस्या भएको छ । हिमपातले...