राष्ट्रिय

एमसीसीको कार्यान्वयन कहिले र कसरी हुन्छ ?
-न्युजभित्तो

काठमाडौं, १६ फागुन । प्रतिनिधि सभाले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै एमसीसी कार्यन्वयनको बाटो खुलेको छ । अब एमसीसी कार्यन्वयनको जिम्मेवारी मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए) नेपाल विकास समितिको काँधमा छ । एमसीए–नेपालका अनुसार एमसीसी कार्यन्वयनमा...

सरकारको ‘व्याख्यात्मक घोषणा’ र एमसीसीले दिएको ‘एकीकृत स्पष्टीकरणको जवाफ’मा के छ भिन्नता ?
-न्युजभित्तो

काठमाडौं, १६ फागुन । प्रतिनिधिसभाले आइतबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० कम्प्याक्ट सम्झौता र यसको व्याख्यात्मक घोषणा अनुमोदन गर्यो । योसँगै ५० करोड अमेरिकी डलर (करिव ६० अर्ब रुपैयाँ) को अमेरिकी विकास सहायता कार्यन्वयन तर्फ अघि बढेको...

चितवनमा यस्तो छ बन्दको प्रभाव (हेर्नुहोस् तस्वीरमा)
-न्युजभित्तो

चितवन, १६ फागुन । विवादित अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव चितवनमा आंशिक परेको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता आइतबार संसदबाट अनुमोदन भएपछि विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई...

एमसीसी अनुमोदन भएपछि अमेरिकाले भन्यो : नेपाल र अमेरिकाबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ
-न्युजभित्तो

काठमाडौं, १६ फागुन । अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्स कर्पोरेसन ९एमसीसी० कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था सृजना भएको बताएको छ । प्रधिनिधि सभाले ध्वनीमतका साथ एमसीसी अनुमोदन गरेपछि काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै उक्त कुरा...

बनेपामा सुख्खा पहिरोमा पुरिए पाँचवटा सवारी साधन
-न्युजभित्तो

बनेपा, १५ फागुन । बनेपा नगरपालिका–१४ आशापुरीस्थित आशापुरी रोडा ढुंगा सप्लायर्समा ढुंगा लोड गर्ने क्रममा आइतबार दिउँसो सुख्खा पहिरो जाँदा पाँचवटा सवारी साधन पुरिएका छन् । पुरीएका सवारी साधनमा २ वटा स्काईभेटर, ३ वटा टिपर र एउटा निशान गाडी...

थप १११ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१५ फाल्गुन ।  नेपालमा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा १ जनाको कोरोना सक्रमणबाट मृत्यु भएको छ। ९७१० जनामा परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टि भएको हो। ...

एमसिसी सम्झौता बारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?
-न्युजभित्तो

काठमाडौँ,१५ फाल्गुन।  सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसिसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन् । एमसिसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र जिज्ञासाको चित्तबुझ्दो जवाफ खोज्दै दलहरुले कम्प्याक्टका सम्बन्धमा, त्यसको पक्ष भएका कारण...

प्रतिनिधिसभामा एमसिसी प्रस्तावमाथि सैद्धान्तिक छलफल जारी
-न्युजभित्तो

काठमाडौँ,१५ फाल्गुन।  प्रतिनिधिसभाको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सैद्धान्तिक छलफल जारी रहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव प्रस्तुत गरेपछि सैद्धान्तिक छलफल जारी रहेको हो...

एमसीसी पारित गर्ने तयारी, बानेश्वरमा सुरक्षा व्यवस्था कडा
-न्युजभित्तो

काठमाडौँ,१५ फागुन। विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि...

दुई चरणमा प्रतिनिधिसभाको बैठक बसेर एमसीसी आजै पास हुने
-न्युजभित्तो

काठमाडौँ,१५ फाल्गुन।  प्रतिनिधिसभामा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता आजै अनुमोदन हुने भएको छ । एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आजै पास गर्ने सत्ता...