राष्ट्रिय

सिटिजन्स बैंक र एनपीआईबीच समझदारी, सिटिजन्सका कार्ड बाहकलाई १० प्रतिशत छुट
-न्युजभित्तो

चितवन, चैत २०। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनपीआई नारायणी सामुदायिक हस्पिटल चितवनबीच सिटिजन्स बैंकका कार्ड बाहकहरूलाई १०%छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरुले एनपीआईका सबै सेवा सुविधामा १०% छुट पाउने छन्...

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित, पेट्रोलियम पदार्थको आपूर्ति सामान्य हुने
-न्युजभित्तो

काठमाडौं, २० चैत । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन...

एभरेष्ट बियर उत्पादन गर्ने भरतपुरको माउन्ट एभरेष्ट ब्रुअरी लिलामीमा
-न्युजभित्तो

चितवन, १९ चैत । एभरेष्ट बियर उत्पादन गर्ने भरतपुरको माउन्ट एभरेष्ट ब्रुअरी लिलाम हुने भएको छ । बैंकले दिएको विकल्प नमानेपछि चार वटा बाणिज्य बैंकहरुले ब्रुअरीलाई लिलामीमा राखेका हुन् । ब्रुअरीलाई २०७२ सालअघि पनि ऋण तिर्न नसकेर बैंकहरुले पुनर्संरचना गरिदिएका...

चितवनमा पहिलो पटक साइकल म्याराथन हुने
-न्युजभित्तो

काठमाडौं,१८ चैत्र । चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले चितवनमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन आयोजना गर्ने भएको हो । साइकल म्याराथनको यहि चैत २६ गाते आयोजना हुने प्रतिष्ठानले जनाएको छ । म्याराथनको...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई
-न्युजभित्तो

काठमाडौं,१८ चैत्र। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्किएपछि गृहमन्त्री बालकृष्ण खाँणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । शुक्रबार दिउँसो तीन दिने भात भ्रमणमा निस्किएका प्रधानमन्त्री देउवा भारत भ्रमणबाट नफर्किन्जेल गृहमन्त्री खाँणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्तिमार्फत प्रधानमन्त्री देउवाको...

प्रधानमन्त्री देउवा लागे भारततिर, यस्तो छ भ्रमण तालिका
-न्युजभित्तो

काठमाडौँ,१८ चैत्र। प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट आज केही बेरअघि नयाँ दिल्ली प्रस्थान गरेको हो । प्रधानमन्त्री देउवा...

विक्रमबाबा मेला सुरु
-न्युजभित्तो

चितवन,१८ चैत। हरेक वर्ष चैते दसैँको समयमा मनाइने विक्रमबाबा मेला आजदेखि सुरु भएको छ । कोरोना कहरका कारण विगत दुई वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला आज देखि सुरु भएको हो । निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा...

अझै तीन दिन मौसम सफा नहुने
-न्युजभित्तो

काठमाडाैँ,१८ चैत्र। अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान...

व्यवसायीले बन्द गरे पेट्रोलियम पदार्थको ढुवानी, पेट्रोल–डिजेल–ग्याँसको अभाव हुन सक्ने
-न्युजभित्तो

काठमाण्डौं, १८ चैत । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले देशभर आजबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाएका छन् । यससँगै बजारमा पेट्रोल, डिजेल, मट्टीतेल र ग्याँसको अभाव हुन सक्ने देखिएको हो । आयल निगमले इन्धन खरिद गर्ने भारतीय...

प्रधानमन्त्री देउवा आज भारत जाँदै
-न्युजभित्तो

काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् । भ्रमण कार्यक्रम अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउसो २ः५० बजे प्रधानमन्त्री देउवा...