राष्ट्रिय

हामीले छाडेको सबल अर्थतन्त्र गठबन्धन सरकारले ध्वस्त पार्‍यो : एमाले
-न्युजभित्तो

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले ९ महिनाअघि आफूहरूले छाडेको सबल र सुदृढ अर्थतन्त्रलाई गठबन्धन सरकारले तहसनहस बनाएको आरोप लगाएको छ । एमालेका तीनजा पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाले आइतबार पत्रकार सम्मेलन गरी ९ महिनामै अर्थतन्त्र...

रोकिएन कुसुमखोलाका चेपाङमाथि निकुञ्जको दादागिरी
-न्युजभित्तो

माडी,२७ चैत्र।  माडी नगरपालिका वडा नं ९ कुसुमखोलाका चेपाङ समुदायलाई चितवन राष्ट्रिय निकुञ्जको सेनाले दुर्व्यवहार गरेका छन् । चैत १३ गते दिउँसो निकुञ्जको कर्मचारीसहित पुगेको सेनाको टोलीले कुसुमखोलाका १२ घर टहरामा आगो लगाएका थिए। आगो लागेकै घरमा पनि पुनः टहरा...

चितवनका माओवादी नेता तथा प्रचण्डका साडुभाई खेम भट्ट एमाले प्रवेश
-न्युजभित्तो

चितवन, २७ चैत ।  नेकपा  माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साडुभाई, माओवादीका नेता खेम भट्ट र  माया भट्ट एमालेमा प्रवेश गर्नुभएको छ । । उहाँलाई नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले भट्ट दम्पत्तीलाई पार्टीमा स्वागत गर्नुभएको हो । आज नेकपा एमाले...

देशभरका राम मन्दिरमा भक्तजनको भीड
-न्युजभित्तो

काठमाडौँ,२७ चैत्र।  रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित राम मन्दिर, राजधानी र...

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन भक्तपुरमा सद्भाव र्याली
-न्युजभित्तो

भादगाउँ,२७ चैत्र। आजदेखि सुरु हुने ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन आह्वान गर्दै आज सद्भाव र्याली तथा जनचेतना कार्यक्रम आयोजना गरिएको छ । भक्तपुर नगरपालिकाले आयोजना गरेको एउटा सद्भाव र्याली दत्तात्रयबाट सुरु भएर गोल्मढी, सुकुलढोका...

विद्यालयभित्रै असुरक्षित छोरीहरु !
-न्युजभित्तो

भरतपुर,२७ चैत्र । ‘जहाँ ज्ञानको ज्योति लिन गइन्छ, जोबाट ज्ञानको ज्योति पाइन्छ उसैबाट असुरक्षित भइन्छ भने त्यहाँ किन पठाउने ? यस्तालाई कसरी रक्षक भन्ने भक्षक भएपछि’ जिल्ला प्रहरी कार्यालय चितवनमा भेटिएकी एक अभिभावकले भनिन्, ‘यस्ता शिक्षकले के ज्ञान दिन्छन्...

चितवनका प्रतिनिधिलाई शेखर कोईरालाले भने : भरतपुर महानगरमा कांग्रेसबाटै मेयरको उम्मेदवार हुन्छ
-न्युजभित्तो

काठमाण्डौं, २७ चैत । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भरतपुर महानगरपालिकामा यसपटक नेपाली कांग्रेसबाट नै उम्मेदवार हुने बताएका छन्। चितवनका प्रतिनिधिहरुसँगको भेटमा कोइरालाले यस पटक भरतपुरमा कांग्रेसबाटै मेयरको उम्मेदवार हुने बताउनु भएको हो । ०७४ को स्थानीय चुनावमा भरतपुरमा...

निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?
-न्युजभित्तो

काठमाडौँ, २६ चैत । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका...

भोलि रामनवमीको अवसरमा सरकारले दियो सार्वजनिक विदा
-न्युजभित्तो

काठमाण्डौं, २६ चैत । सरकारले रामनवमीको अवसरमा भोलि आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ । हेर्नुहोस् गृह मन्त्रालयको...

भरतपुरको मेयरमा रक्साकस्सी : प्रचण्ड चितवनतिर, चितवनका काँग्रेस नेता काठमाडौंतिर
-न्युजभित्तो

चितवन, २६ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चिवतन दौडधुप बढेको छ । यतिसम्म कि उनी स–साना कार्यक्रमलाई सम्बोधन गर्न पनि चितवन पुग्ने गरेका छन् । शुक्रबार पनि पुगे । र शनिबार बिहानसम्म उनी चितवनकै...