राष्ट्रिय

दुई वटा सहकारीमा सदस्य बन्न नपाइने, अटेर गरेर दुई लाखसम्म जरिवाना
-न्युजभित्तो

चितवन । आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो । सहकारी ऐन, २०७४ को दफा...

नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र
-न्युजभित्तो

काठमाण्डौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग ठगीमा संलग्नलाई पक्राउन गर्न सहयोग मागेको छ । नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेको गुनासोका आधारमा विभागले अध्ययन गर्दै ठगीमा व्यक्तिलाई पकाउ गर्न...

एक हजार ३५१ जनामा कोरोना संक्रमित, ७४२ जना डिस्चार्ज
-न्युजभित्तो

काठमाण्डौं । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज सोमबार कोरोना निको भई ७४२ जना डिस्चार्ज हुनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना निको भई...

आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ
-न्युजभित्तो

धादिङ । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक...

तीन दिनपछि बाघको आक्रमणबाट अर्काे एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट तीन दिनपछि अर्का एक जनाको मृत्यु भएको छ । शनिबार पश्चिम चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो भने सोमबार पूर्वी चितवनमा मृत्यु भएको हो । मृत्यु हुनेमा...

कोभिड–१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौँ । नेपालमा कोभिड–१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा आईतबार पछिल्लो चौबीस घण्टामा १० हजार १२३ वटा नमूना परीक्षण गरिएको बताइएको हो । योसँगै नेपालमा नौ लाख ८८ हजार ३२७...

क्यान्सरको उपचारका लागि स्वदेशमै जनशक्ति उत्पादन र सेवामा विशिष्टीकरण आवश्यक
-न्युजभित्तो

चितवन ।नेपालमा क्यान्सरको उपचारका लागि स्वदेशमै जनशक्ति उत्पादन र सेवामा विशिष्टीकरण आवश्यक रहेको औँल्याइएको छ । हरेक वर्ष ठूलो सङ्ख्यामा बिरामीहरु उपचारका लागि विदेश जाने गर्दछन् । विदेशिने रकम रोक्न र सस्तोमा सहज उपचारका लागि सेवा विशिष्टीकरण आवश्यक रहेको...

चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउने क्रम बढ्दो
-न्युजभित्तो

चितवन । सरकारले कानूनी रुपमा गर्भपतनलाई मान्यता दिएको भए पनि चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउने गर्दा कतिपयले ज्यान नै गुमाउने गरेका छन् । गर्भपतनको कानूनी पक्षबारे ज्ञान नहुँदा असुरक्षित गर्भपतन हुने गरेको चिकित्सकहरु बताउँछन् । गर्भवती महिलाको लिखित मञ्जुरीमा सूचीकृत...

चितवनमा बढे स्क्रबटाइफस र डेंगुका बिरामी
-न्युजभित्तो

चितवन । कोरोना संक्रमणका बेला चितवनमा स्क्रबटाइफस र डेंगुका बिरामी बढेका छन्। भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेंगु देखिएको छ। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा परीक्षण गरिएका ३ सय ४५ जनाको...

नारायणीले बगायो चितवन राष्ट्रिय निकुञ्जको केटो
-न्युजभित्तो

कावासोती । नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ । निकुञ्जको दूर्गम क्षेत्र मानिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट नदीले केटोलाई बगाएको हो । निकुञ्जका सहायक सूचना अधिकारी लोकेन्द्र अधिकारीका...