राजनीति
काठमाडौँ, ११ फागुन । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) छिटो टुङ्गो लगाउन सांसदहरुले माग गर्नुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक जतिसक्दो चाँडो समितिबाट वा प्रतिनिधिसभा बैठकमा पेस...
काठमाडौं, ११ फागुन। नेकपा एमालेले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमालेका सांसद योगेश भट्टराईले मिटरब्याज पीडितको मागमा सरकार गम्भीर नभएको आरोप समेत लगाएका छन् । ‘किन मिटरब्याज...
धनगढी, १० फागुन । नेकपा एमालेको कैलाली जिल्ला कमिटीको अधिवेशन अन्तर्गत बिहीबार दिउँसो १२ बजेदेखि हुने भनेको मतदान अझै सुरु हुन सकेको छैन । निर्वाचन कमिटीले बिहीबार बिहान साढे ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र १२ बजेदेखि साँझ...
काठमाडौं, १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभपति रवि लामिछानेले किसानको आन्दोलनलाई बेवास्ता नगर्न सरकारलाई चेतावनी दिएका छन् । आज बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले देशभरिका दूध किसान र मह किसानहरु मारमा पर्दा पाउडर दूध र नक्कली...
काठमाडौँ, १० फागुन । नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै विरोध गर्ने भएको छ । एमाले सचेतक महेश बर्तौलाले बिहीबार ११ बजे बस्ने प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी...
काठमाडौं, १० फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा एमालेले मन्त्री ज्वालालाई कारबही गर्नका लागि सरकारको ध्यानाकर्षण गराउने सचेतक महेशकुमार...
काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई ४०बुँदे मागपत्र बुझाएको छ । बुधबारदेखि आन्दोलन थालेको राप्रपाका नेताहरुले सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र बुझाएका हुन् । ‘देश यस्तो अवस्थामा पुग्यो कि यही सहन सक्दैन । नवीन सम्झौता...
काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताउनुभएको छ । लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उहाँले चाँडै लघुवित्त र सहकारी समस्या समाधान...
काठमाडौँ, ९ फागुन । संसद्को कानुन निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वले सहमति र सहकार्य गर्दै आएका छन् । दलहरूबीच अझै कतिपय विषयमा सहमति हुन नसकेको र त्यसको प्रभाव सदनमा देखिएको छ । कानुन निर्माण प्रभावकारी ढङ्गबाट हुन...
काठमाडौँ, ९ फागुन । काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्रमा एक साताभित्र खाली गर्न आग्रह गर्दै एक सूचना जारी गरेको छ । विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा...













