सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसद् : एमालेले मन्त्री ज्वालालाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउने


  •    न्युजभित्तो/१० फाल्गुन २०८०, बिहीबार ११:०६ 
  • काठमाडौं, १० फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

    बिहान ११ बजे बस्ने बैठकमा एमालेले मन्त्री ज्वालालाई कारबही गर्नका लागि सरकारको ध्यानाकर्षण गराउने सचेतक महेशकुमार बर्तौलाले बताए ।

    “हामी सरकारको ध्यानाकर्षण गराउनेछौँ,” उनले भने ।

    छानबिन प्रतिवेदनले यसअघि दुईजनाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी देखिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.