खेलकुद

कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य
-न्युजभित्तो

काठमाडौं, ३ पुस । जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले...

आज ‘एलिमिनेटर’मा भिड्दै चितवन राइनोज र कर्णाली याक्स
-न्युजभित्तो

चितवन, ३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजदेखि प्लेअफ चरणका खेलहरू सुरू हुँदैछन् । सुरुमा एलिमिनेटर खेल हुनेछ, जसमा हार्ने टिम प्लेअफ चरणबाट बाहिरिनेछ । लिग चरणमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच आज...

सुदूरपश्चिमसँग हारेपनि कर्णालीले चितवनसँग एलिमिनेटर खेल्ने
-न्युजभित्तो

काठमाडौं, १ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) लिगको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट...

एनपीएलः चितवन राइनोज प्लेअफमा प्रवेश
-न्युजभित्तो

चितवन, ३० मंसिर । चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने तेस्रो टोली बनेको छ । आज विहान सम्पन्न खेलमा काठमाडौं गुर्खाजले बिराटनगर किंग्समाथि १ विकेटको जित हार पारे पनि नेटरनरेट चितवन भन्दा अघि बढ्न नसकेपछि चितवन...

बसिरको अर्धशतकमा विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य
-न्युजभित्तो

काठमाडौँ, २८ मसिर । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको हो । बसिर अहमदले अर्धशतक बनाएपछि विराटनगर किंग्सले नपाल प्रिमियर लिग (एनपीएल) मा चितवन...

लुम्बिनीले टस जितेर पहिला बलिङ रोज्यो
-न्युजभित्तो

काठमाडौं, २८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो अन्तिम खेलमा लुम्बिनी लायन्सले टस जितेको छ। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ रोजेका छन्। यसअघि छ खेल खेलमा पराजित भएर प्लेअफ होडबाट बाहिरसकेको...

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
-न्युजभित्तो

काठमाडौँ, २७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल|) अन्तर्गतको २० औं खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई जितका लागि १ सय ४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १...

सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य
-न्युजभित्तो

काठमाडौँ, २६ मंसिर । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाएको हो...

रोहितको सानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित
-न्युजभित्तो

काठमाडौं, २५ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको पहिलो खेलमा लुम्बिनी लायन्स चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान रोहितकुमार पौडेलको ‘अलराउण्ड’ प्रदर्शनमा लुम्बिनी लायन्स चितवन राइनोजलाई ३३ रनले पराजित...

रोहित पौडेलको अर्को शानदार इनिङमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य
-न्युजभित्तो

काठमाडौं, २५ मंसिर । कप्तान रोहितकुमार पौडेलको प्रेरणामा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १६७ रनको बलियो स्कोर खडा गरेको छ । पौडेलले अन्तिम ओभरमा आउट हुनुअघि ८० रन बनाए । कप्तान पौडेल र पाकिस्तानी ब्याटर साद बिन जाफरबीच सतकीय साझेदारी भएको...