अर्थ / बाणिज्य
काठमाडौं, ३ असार । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ। अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था...
जगन्नाथ अर्याल सरल भाषामा रुजु हुन नसकेको आर्थिक कारोवार बेरुजु हो। सार्वजनिक निकायले कुनै पनि आर्थिक वर्षमा गरेको आर्थिक कारोबारलाइ नियमितता, मितव्ययिता, कार्यदक्षता,प्रभावकारिता र औचित्यताको लेन्सबाट लेखापरीक्षण गर्दा देखिका त्रुटि वा कमीकमजोरी हो बेरुजु। सर्वप्रथम बेरुजूको परिभाषा सरकारी रकम असुल...
हेटौंडा, १ असार। वागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख रूपैयाँको बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट सार्वजनिक गरेका हुन् । विनियोजित कुल बजेटमध्ये चालु खर्चतर्फ २६ अर्ब...
काठमाडौँ, १ असार । मंगलबार नेपाली बजारमा चाँदीको मूल्य सामान्य घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३५५ रुपैयाँमा झरेको हो । सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा...
गोदावरी, ३१ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट असार १ गते ल्याउने भएको छ । प्रदेश सरकारले आगामी आवका लागि ल्याउने बजेट रु २९ अर्बको हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ...
सर्लाही, ३१ जेठ । सर्लाहीका स्थानीय तह आर्थिक वर्ष २०७८-७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाबमोजिम जिल्लाका २० वटै...
काठमाडौं,३१ जेठ । नेप्से परिसूचकले आज तीन हजार विन्दु पार गरेको छ । आज १८ अर्ब ८८ करोड ४० लाख रूपैयाँको कारोबार भयो । आज नेप्से परिसूचक ४२.७२ अंकले बढ्दै ३,०२५.८३ विन्दुमा कारोबार बन्द भएको छ । खानीखोला हाइड्रोपावर, नेपाल...
काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले आगामी अर्थिक वर्षको बजेटमा निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकलाई दिइने सेवा एवं सुविधामा विभेद गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ...
काठमाडौँ, ३१ जेठ । आइतबार नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य थप सोमबार ७०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९३ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै,...
फुङ्लिङ, २८ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७८-७९ योजनामा ताप्लेजुङका २९ वटा आयोजना समेटिएको छ । छनोट भएका आयोजनाहरुमा मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरेको छ । नागरिक उडड्यन प्राधिकरणमार्फत सुकेटार विमानस्थल जग्गा अधिग्रहणको...













