अर्थ / बाणिज्य
काठमाडौँ, १० साउन । आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा...
वाग्मती, १० साउन । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७र७८ मा कूल रु एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४।१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको जनाएको...
तनहुँ, १० साउन । बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा रु एक अनुदान...
गलकोट, ८ साउन । आन्तरिक राजस्व कार्यालय बागलुङले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ५७ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा रु ८६ करोड २० लाख छ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु एक...
झापा, ७ साउन । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा करीब आठ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा रु १२ अर्ब नौ करोड राजश्व असुल गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले रु...
काठमाडौें,७ साउन । बिहीबार नेपाली बजारमा सुनको मूल्य थप ७०० रुपैयाँले घट्न पुगेको छ । गत बुधबार तोलामा ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप पुनः ७०० रुपैयाँले नै घट्दै ९१ हजार ८००...
दमौली, ६ साउन । गण्डकी प्रदेश सरकारमार्फत तनहुँ जिल्लाका विभिन्न ठाउँमा योजना सञ्चालनका लागि बजेट विनियोजन भएको छ । सडक पुल, मोटरमार्ग, खानेपानी, भवन, सिँचाइ लगायतका योजनामा प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर...
काठमाडौँ,६ साउन । बुधबार नेपाली बजारमा सुनको मूल्य ह्वातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा झरेको हो । गत मंगलबार सुन प्रतितोला अधिकतम ९३ हजार २०० रुपैयाँमा कारोबार...
काठमाडौँ, ५ साउन । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार २००...
टेकराज पोखरेल(आनन्द) नवलपुरः आन्तरिक राजश्व कार्यालय कावासोती नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्यभन्दा करीब १८ प्रतिशत कम राजश्व सङ्कलन गरेको छ । कार्यालयले २०७८ असार मसान्तसम्म रु २० अर्ब ३० करोड ९४ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य पाएकामा...













