अर्थ / बाणिज्य

एक साताको वृद्धिपछि घट्यो सेयर बजार, परिसूचक २६५० भन्दा तल
-न्युजभित्तो

काठमाडौँ, १४ मंसिर । पछिल्लो एक सातादेखि निरन्तर उकालो लागिरहेको सेयर बजारमा आज ‘करेक्सन’ देखिएको छ। आइतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक दोहोरो अंकले ओरालो लागेको हो। आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा बन्द भएको छ। यो अघिल्लो कारोबारको...

सिनर्जी रोडमा खुल्यो बालबालिकाको कपडा पसल ‘के एण्ड एस बेबी बाईट्स’
-न्युजभित्तो

चितवन, १४ मंसिर । भरतपुरको सिनर्जी रोडमा बालबालिकाका सबै प्रकारका कपडा पाईने पसल खुलेको छ । ‘के एण्ड एस बेबी बाईट्स’ नामबाट आजदेखि पसल सञ्चालनमा आएको हो । सञ्चालक सुदिप पोखरेलका अनुसार भर्खर जन्मेदेखि नौ वर्षसम्मका बालबालिकाका लागि आवश्यक उच्चस्तरका...

आज पनि बढ्यो सुनचाँदीको भाउ
-न्युजभित्तो

काठमाडौँ, १४ मङ्सिर । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार...

साताको शेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से
-न्युजभित्तो

काठमाडौँ, १२ मङ्सिर । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई दुई हजार ६७६ दशमलव ०३ विन्दुमा पुगेको हो...

साताको शेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से
-न्युजभित्तो

काठमाडौँ, १२ मङ्सिर । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई दुई हजार ६७६ दशमलव ०३ विन्दुमा पुगेको हो...

सुनको मुल्य दुई लाख ५० हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौँ, १२ मंसिर । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रूपैयाँले बढेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला दुई...

सुनको ४ सय रुपैयाँले घट्यो ,कतिमा हुदैँछ कारोबार ?
-न्युजभित्तो

काठमाडौं, ११ मंसिर । स्थानिय बजारमा बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको सुनको भाउ आज प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ पुगेको नेपाल...

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप खिच्दै
-न्युजभित्तो

काठमाडौँ, १० मंसिर । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज मध्यान्ह २ बजेबाट बोलकबोलको माध्यमबाट निक्षेप खिचिने भएको हो । उक्त निक्षेप पुस २३ गतेसम्म रहने राष्ट्र बैंकले...

वीरगञ्ज नाका हुँदै चार महिनामा दुई खर्ब ८४ अर्बको सामान भित्रियो
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ९ मङ्सिर । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा...

सुनचाँदीको मोल निरन्तर बढ्दो
-न्युजभित्तो

काठमाडौँ, ९ मङ्सिर । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४७ हजार...