अर्थ / बाणिज्य

मदेइरामा सञ्चालित शिविरबाट १०० जनालाई कूटनीतिक सेवासहित १८ लाख राजस्व सङ्कलन
-न्युजभित्तो

लिस्बन (पोर्चुगल), २३ मङ्सिर । पोर्चुगलको सामुद्रिक टापु ‘मदेइरा’ मा सञ्चालित दुईदिने घुम्ती शिविरबाट १०० नेपालीले कूटनीतिक सेवा लिएका छन् । लिस्बनस्थित नेपाली दूतावासको टोलीले मदेइरा आइल्याण्डको फुन्चालमा सञ्चालन गरेको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण ‘कन्सुलर’ सम्बन्धी शिविरमा उपस्थित भई...

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन
-न्युजभित्तो

त्रिशूली (नुवाकोट), २२ मङ्सिर । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब रु १३ लाख भेटी सङ्कलन भएको छ । यही मङ्सिर १३ देखि १७ गतेसम्म लागेको जात्राको क्रममा दर्शनार्थीले मन्दिरमा चढाएको भेटी रु १२ लाख ८८...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
-न्युजभित्तो

काठमाडौँ, २१ मङ्सिर । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६०५...

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड
-न्युजभित्तो

काठमाडौँ, १९ मङ्सिर । नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ । साथै नेपालले अल्पविकसित देशलाई वित्तीय एवं एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको छ । अल्पविकसित,...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
-न्युजभित्तो

काठमाडौँ, १९ मङ्सिर । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ५५५...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
-न्युजभित्तो

काठमाडौँ, १८ मङ्सिर । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६२५...

व्यवसायिक हकहितको प्रतिबद्धता सहित उवासंघ चितवनको अध्यक्षमा सुवेदीको उम्मेदवारी
-न्युजभित्तो

चितवन, १८ मंसिर । उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी पुसको २१ गते हुने अधिवेशनमा उहाँले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । सुवेदीले विसं २०६० देखि २०८२ सम्म संघका...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
-न्युजभित्तो

काठमाडौँ, १७ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५२ अङ्कले घटेर दुई हजार ६३१ दशमलव १७ को बिन्दुमा कायम भएको हो । आज ३३२ कम्पनीको एक करोड...

वीरगञ्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), १७ मङ्सिर । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट रु २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट रु १० अर्ब १० करोड राजस्व उठाएको छ । कार्यालयले...

सुनचाँदीको मूल्य निरन्तर अकासिदो
-न्युजभित्तो

काठमाडौँ, १७ मङ्सिर । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५४ हजार...