समाज

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक आजदेखि १८ घण्टा सञ्चालन हुने
-न्युजभित्तो

काठमाडौँ, १९ चैत । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ ।  विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भौतिक संरचना निर्माणको...

सीप सिकेर संरक्षणमा फर्किए सय युवा
-न्युजभित्तो

चितवन, १९ चैत । चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछ्यौलीका प्रकाश चौधरी पर्यटकसँग निकुञ्ज प्रवेश गर्न थालेको नौ वर्ष हुन थाल्यो। ‘नेचर गाइड’ को सहयोगीका रूपमा प्रवेश गरे पनि उनीसँग पर्यटक घुमाउन अनुमति पत्र थिएन। दुई सातायता भने चौधरीले सहयोगीको...

भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान
-न्युजभित्तो

टक्सार (भोजपुर), १९ चैत । भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपाण्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ । रेडपाण्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिएको हो । विश्वमा नै...

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

म्याग्दी, १९ चैत । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका...

नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र
-न्युजभित्तो

त्रिवेणी (नवलपरासी), १९ चैत । नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो । योजनाका सूचना अधिकारी शिव खनालका अनुसार आउँदो...

प्रयोगमा आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै
-न्युजभित्तो

रामपुर (पाल्पा), १९ चैत । आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्नुहुन्थ्यो । रामपुरबाट गाडीमा ढुवानी गरेर भैरहवा लैजान त्यत्ति सहज भने छैन । उत्पादित आलु बिग्रन नदिन ढुवानी खर्चेर सुरक्षितसाथ राख्न भैरहवास्थित शीतभण्डारणमा लैजाने...

पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद
-न्युजभित्तो

महोत्तरी, १९ चैत । महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा गाँजा बरामद गरिएको हो । पहाडी जिल्लाम लुकाइछिपाइ ल्याएको गाँजा बरामद गरिएको ब्यूरोका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीले जानकारी...

बिपी राजमार्गः पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
-न्युजभित्तो

धुलिखेल (काभ्रेपलाञ्चोक), १९ चैत । गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले त्यसरी वैकल्पिक सडक बनाएर...

आन्तरिक पर्यटकको रोजाइमा धुमैया जलाधार क्षेत्र
-न्युजभित्तो

राँझा बाँके, १८ चैत । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाको टडुवास्थित धुमैया जलाधार क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा रहेको धुमैया जलाधार क्षेत्रमा नेपालगञ्जको प्रचण्ड गर्मी छल्न आउने आन्तरिक पर्यटकहरु...

बाग्लुङका एक सय छ खानेपानी मुहानमा कोलिफर्म भेटियो
-न्युजभित्तो

बाग्लुङ, १८ चैत । बाग्लुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु ९कोलिफर्म० भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बाग्लुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित १० वटा पालिकाका दुई सय ८५ ठाउँमा कोलिफर्म परीक्षण गरेको थियो । सबैभन्दा धेरै जैमिनी...