समाज

फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता
-न्युजभित्तो

दमौली (तनहुँ), १६ भदौ । जिल्ला प्रशासन कार्यालय तनहुँले फरक क्षमता  (अपाङ्गता) भएलाई निवासमा नै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्ने कार्यलाई जारी राखेको  छ ।  यसक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आइतबार व्यास नगरपालिका–११ का मिनानाथ पन्थ र पवित्रादेवी पन्थकी...

कृत्रिम गर्भाधानले दूध उत्पादन बढाउँदै
-न्युजभित्तो

गलकोट (बागलुङ), १६ भदौ । पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका छन् । दूधको उत्पादन तीन गुण बढ्न थालेपछि किसान कृत्रिम गर्भाधानतर्फ अघि बढेका छन् । आर्थिक वर्ष २०८१/८२ मा अस्पताल तथा गर्भाधान केन्द्रमा पुगेर एक...

फोहरमैला व्यवस्थापनका गर्न ‘सफ्टवेयर’ प्रणाली सार्वजनिक
-न्युजभित्तो

पाटन (ललितपुर), १६ भदौ । नेपाल टेक मार्केटले नेपालको फोहरमैला व्यवस्थापनका लागि आधुनिक (स्मार्ट) ‘सफ्टवेयर’ प्रणालीको सार्वजनिक गरेको छ । आधुनिक प्रविधिको विकाससँगसँगै सहरी सरसफाइका लागि सहजता ल्याउने अभिप्रायले सोलिड वेष्ट एशोसियशन म्यानेजमेन्ट नेपाल, अपकोड नेपाल र नेपाल टेक...

धनधान्यकी देवी महालक्ष्मीको १६ दिन विशेष पूजा आराधना सुरु
-न्युजभित्तो

काठमाडौँ, १६ भदौ । वैदिक सनातन धर्मावलम्बीले भाद्रशुक्ल अष्टमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन् । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ । आजदेखि आश्विन कृष्ण अष्टमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ...

हिलाम्मे सडकले ढोरपाटन आउने पर्यटकलाई सास्ती
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), १६ भदौ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बित्दा पनि स्तरोन्नति भएको छैन । ढोरपाटनको प्रवेशद्वार बुर्तिवाङदेखि...

कोशी ब्यारेजको ३१ ढोका खोलियो
-न्युजभित्तो

धरान (सुनसरी), १६ भदौ । सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक...

एन्टीबायोटिक’रहित अण्डा
-न्युजभित्तो

चितवन, १६ भदौ । पछिल्ला वर्षहरुमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित हुने गरेको छ । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोग गर्न रोक लगाएपछि अन्य विधिबाट रोग नियन्त्रण गरेर अण्डा उत्पादन गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा...

सशस्त्र प्रहरी बल नं १ बराहबाहिनीको सुरक्षा सम्मेलन
-न्युजभित्तो

धरान (सुनसरी), १५ भदौ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनीको प्रथम बाहिनी सुरक्षा सम्मेलन सम्पन्न भएको छ । चाडपर्वलाई लक्षित गरी सुरक्षा सतर्कता र समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी...

श्रमदान अभियानबाट ३० हजार वृक्षरोपण
-न्युजभित्तो

फुुङ्लिङ (ताप्लेजुङ), १५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध  योङ कम्युनिष्ट लिग ९वाइसिएल० ले पर्यटकीय क्षेत्रमा श्रमदान अभियानमार्फत ३० हजार बोटबिरुवा रोपेको गरेको छ ।  ताप्लेजुङ वाइसिएलले गाउँगाउँमा  श्रम अभियान सञ्चालन गरेर जिल्लाका फक्ताङलुङ, मिक्वाखोला गाउँपालिकामास्याउ, सिरिस, कागती,...

गोलबजारमा खानेपानी आयोजना पूरा हुने चरणमा
-न्युजभित्तो

सिरहा, १५ भदौ । गोलबजार नगरपालिका–३  चुरे फेदीस्थित बूढी जमदह गाउँमा दशकौँदेखिको खानेपानी अभाव अब अन्त्य हुने भएको छ ।  ‘सबल नेपाल र वेल्थहङ्गरहिल्फे’को सहयोगमा निर्माणाधीन ४० हजार लिटर क्षमताको निर्माणाधीन ट्याङ्कीको  ६० प्रतिशत काम सम्पन्न भएसँगै जमदहका बासिन्दाको खानेपानी...