सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रमदान अभियानबाट ३० हजार वृक्षरोपण


  •    न्युजभित्तो/१५ भाद्र २०८२, आईतवार १५:३४ 
  • फुुङ्लिङ (ताप्लेजुङ), १५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध  योङ कम्युनिष्ट लिग ९वाइसिएल० ले पर्यटकीय क्षेत्रमा श्रमदान अभियानमार्फत ३० हजार बोटबिरुवा रोपेको गरेको छ । 
    ताप्लेजुङ वाइसिएलले गाउँगाउँमा  श्रम अभियान सञ्चालन गरेर जिल्लाका फक्ताङलुङ, मिक्वाखोला गाउँपालिकामास्याउ, सिरिस, कागती, मयुँर पङ्खी, धुपी,सल्लो, अमला, तेजपत्ताका  बिरुवा रोपेको हो । मिक्वाखोला पालिकामा तीन हजार बिरुवा रोपिएका वाइसिएल नेपालका जिल्ला अध्यक्ष सञ्जिव माबोले बताउनुभयो । 
    त्यसैगरी, पर्यटकीय क्षेत्र फुङ्फुङ्े झरना, ढङ्ढङ्े झरना क्षेत्रमा पनि श्रमदानमार्फत वृक्षरोपण गरिसकेको छ । डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएको हो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.