समाज

दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ
-न्युजभित्तो

  काठमाडौँ, १८ भदौक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल  काभ्रेपलाञ्चोक मा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने...

‘बिरुवा रोप्नुभन्दा हुर्काउनु महत्वपूर्ण’
-न्युजभित्तो

दमौली (तनहुँ), १८ भदौ । निजामती सेवा दिवसको अवसरमा तनहुँमा वृक्षारोपण गरिएको छ । निजामती सेवा दिवस मूल समारोह समितिको आयोजनामा आज व्यास नगरपालिका–११ स्थित सिद्धवराह सामुदायिक वनमा वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय तनहुँको संयोजनमा भएको कार्यक्रममा विभिन्न...

संरक्षणका अभावमा हुलाकी सडक किनारका बिरुवा ओइलाए
-न्युजभित्तो

सिरहा, १८ भदौ । हुलाकी सडकअन्तर्गत सिराहाको औरही, बरियारपट्टि, तथा नवराजपुर गाउँपालिका क्षेत्रका सडक किनारमा वृक्षरोपणका लागि खर्च गरिएको लाखौँ रुपैयाँ बराबरको लगानी संरक्षणको अभावमा खेर गएको छ । डिभिजन वन कार्यालय लहानले पछिल्ला दुई आर्थिक वर्षमा करिब रु ५१...

पहिरोले सडक अवरुद्ध हुँदा विद्यालय बन्द
-न्युजभित्तो

दोधारा चाँदनी(कञ्चनपुर) १८ भदौक । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएपछि खल्लास्थित भीमदत्त स्मृति आधारभुत विद्यालयमा पठनपाठन बन्द भएको हो । विभिन्न स्थानमा...

सांसदद्वारा आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग
-न्युजभित्तो

काठमाडौँ, १८ भदौक । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा सांसदहरूले आन्दोलनरत किसानका जायज माग सम्बोधन गर्नुपर्ने, बाढीपहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध सडक शीघ्र सञ्चालन गर्नुपर्ने, निःशुल्क स्वास्थ्यको हकको प्रत्याभूति गर्नुपर्ने,...

मिस होस्टल नेपाल–२०२५ को उपाधि श्रेष्ठलाई
-न्युजभित्तो

काठमाडौँ, १८ भदौक । मिस होस्टल नेपाल–२०२५ को उपाधि यहाना श्रेष्ठले प्राप्त गर्नुभएको छ । काराओके इन्टरटेन्मेन्ट प्रालिले होस्टल व्यवसायी सङ्घको सहकार्यमा गत साउन २५ गतेदेखि आजसम्म सञ्चालन गरेको उक्त प्रतियोगितामा प्लाटिनम गल्र्स होस्टल डिल्लीबजारकी छात्रा यहाना श्रेष्ठ प्रथम हुनुभएको...

भोजपुरमा सुन्तलामा फल झर्ने रोग
-न्युजभित्तो

भोजपुर, १८ भदौ । सुन्तलाको फल खस्ने रोग देखिएपछि यहाँका किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान समस्यामा परेका हुन् ।  सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका...

मुस्ताङ कारागार: एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी
-न्युजभित्तो

मुस्ताङ, १८ भदौ । जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य छन् । कारागार भवनको दुई कोठामा कैदीबन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका छन् । एउटै कारागार भवनमा कैदीबन्दी र सुरक्षाकर्मीको निवास...

लिपुलेकमुनिका गाउँका पीडाः ‘गाउँ जान बाटो छैन, फोन गर्न सञ्चार नाइ
-न्युजभित्तो

दार्चुला, १८ भदौ । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण सबैभन्दा चर्चित ठाउँ हो दार्चुलाको ब्यास गाउँपालिका । त्यहीँ गाउँपालिकाको वडा नम्बर १ भित्रै पर्छन् छाङ्गरु र तिङ्कर गाउँ । तर त्यहीँ नेपालको अधिनमा रहेको छाङ्गरु र तिङ्कर पुग्न...

थोरै वर्षामा विद्यालय परिसर जलमग्न हुँदा पठनपाठनमा समस्या
-न्युजभित्तो

कञ्चनपुर, १८ भदौक । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित कालिका माध्यमिक विद्यालयमा बिहान घण्टी बज्नेबित्तिकै विद्यार्थी सरस्वती बन्दना वा पिटी कवाज गर्न नपाइ सीधा कक्षा कोठामा प्रवेश गर्छन् । शिक्षकले पनि कक्षाभित्रै हाजिरी गरी पठनपाठन सुरु गर्ने गरेका छन् । विद्यालय परिसर...