समाज

दसैँमा पर्यटक भिसा खुला रहने
-न्युजभित्तो

काठमाडौँ, ९ असोज । अध्यागमन विभागले बडादसैँको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ । विभागले विज्ञप्ति जारी गर्दै विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरु खुला रहने जानकारी गराएको हो । असोज १६ गते...

दसैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढ्यो
-न्युजभित्तो

काठमाडौँ, ९ असोज । बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । आन्तरिक र अन्तरराष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक उडानमा चाप रहेको छ...

तुईन खोला पहिरो: यात्रुलाई निःशुल्क बससेवा
-न्युजभित्तो

चितवन, ९ असोज । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ । नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेको हो । जिल्ला प्रहरी...

धानबालीमा मरुवा रोगको समस्या
-न्युजभित्तो

चितवन, ९ असोज । जिल्लामा लगाइएको धान खेतीमा मरुवा रोगको समस्या देखिएको छ । कृषि विकास कार्यालयका अनुसार अहिले अधिकांश धान खेतीमा यो रोगको समस्या देखिएको हो । कार्यालयका बालीविकास अधिकृत गीता केसीका अनुसार दैनिक ७ देखि १० जना यो...

राससकर्मी रावत पुरस्कृत
-न्युजभित्तो

जुम्ला, ९ असोज ।, नेपाल पत्रकार महासङ्घ जुम्ला शाखाले पत्रकारिता क्षेत्रमा पु¥याएको अमूल्य योगदानको कदर गर्दै राससका स्थानीय समाचारदाता विजय रावतलाई पुरस्कृत गरेको छ । दुर्गम जिल्ला जुम्लासहित कर्णाली क्षेत्रको खोजमूलक समाचार सम्प्रेषण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गराउन उल्लेखनीय...

पृथ्वीराजमार्गमा यातायात अवरुद्ध
-न्युजभित्तो

मलेखु (धादिङ), ९ असोज । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वीराजमार्गमा यातायात अवरुद्ध भएको छ । सडकमा ठूलो परिमाणमा माटो र ढुङ्गा खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको हो । आज बिहान करिब १० बजेबाट...

भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन
-न्युजभित्तो

भोजपुर, ९ असोज । जिल्लामा रेविज रोकथामको लागि खोप अभियान सञ्चालन गरिएको छ । प्राण घातक रेविज रोग निन्यन्त्रण तथा रोकथामका लागि साप्ताहिक खोप अभियान सञ्चालन गरिएको हो । यो अभियानमार्फत गाउँघरमा रहेका कुकुर तथा विरालालाई निःशुल्क खोप लगाउने...

कर्णालीमा ड्रोनसहित तीन हजार ९०८ प्रहरी परिचालन
-न्युजभित्तो

काँक्रेविहार (सुर्खेत), ९ असोज । दसैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णालीमा तीन हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन् ।  प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ तयार गरेर ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने योजना...

दसैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने
-न्युजभित्तो

काठमाडौँ, ९ असोज । अध्यागमन विभागले बडादसैँको सार्वजनिक बिदाको अवधिमा दसैँको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ । यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म यस विभागको...

देशभर स्थानीय वायुको आंशिक प्रभाव रहने
-न्युजभित्तो

काठमाडौँ, ९ असोज । देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै आज...