समाज

पहिरो पन्छाउँदै सशस्त्र प्रहरी
-न्युजभित्तो

भोजपुर, २० असोज । भोजपुर सदरमुकाम नजिकै सडकमा झरेको पहिरो पन्छाउँदै सशस्त्र प्रहरी बलको टोली। तस्बिर ः युवराज विष्ट/रासस ...

सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती
-न्युजभित्तो

विराटनगर, २० असोज । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षाले सबैभन्दा धेरै कोशी प्रदेशमा क्षति पु¥याएको छ । वर्षाले डुबान, विस्थापित र घाइतेको सङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सेवा प्रवाहमा थप चुनौती बढेकोे छ । मोरङ जिल्लामा मात्रै २५  र३०...

‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा अवरोध छैन’
-न्युजभित्तो

चितवन, २० असोज । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि...

वर्षा गराउने मौसम प्रणाली बाहिरियोः मौसम विज्ञान विभाग
-न्युजभित्तो

काठमाडौँ, १९ असोज । जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आज अपराह्न विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई...

डुबान क्षेत्रमा सुरक्षाकर्मी सक्रिय
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), १९ असोज । जिल्लाका प्राकृतिक प्रकोपजन्य स्थानमा सुरक्षाकर्मी सक्रियताका साथ उद्धार तथा राहतका काम गतिविधिमा जुटेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार उनीहरू कार्यक्षेत्रमा जुटेका हुन् । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आज भएको बैठकले नेपाली...

नागढुङ्गाबाट ५ः०० बजेभित्र मात्र गाडीलाई जान दिइने
-न्युजभित्तो

काठमाडौँ, १९ असोज । बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजगर गर्दै लामो दूरीका रात्रिकालीन बसलाई साँझ ५ः०० बजेभित्रमा पुगेकालाई मात्रै नागढुङ्गाबाट प्रस्थानका लागि अनुमति दिइने भएको छ । बाढीपहिरोलगायत विपद् जोखिमका घटनालाई मध्यनजर गर्दै काठमाडौँबाट नागढुङ्गामा ५ः०० बजे पुगेका लामो...

विपद्को उद्धारमा निरन्तर ‘फिल्ड’मै चितवनका प्रजिअ अर्याल
-न्युजभित्तो

चितवन, १९ असोज । सडकमार्गमा सस्यामा परेका याुत्रको व्यवस्थापनसहित उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल अहोरात्र ‘फिल्ड’मै खटिरहनुभएको देखिन्छ ।   जिल्लास्थित कर्मचारी संयन्त्रका प्रमुखका हैसियतले कार्यकक्षमा बसी निर्देशन दिनेभन्दा ‘फिल्ड’ मै पुगी आवश्यक निर्देशनसहित तथा सहजीकरण गर्न...

बाढीबाट ऊर्जा र सिँचाइका संरचनामा करोडौँको क्षति
-न्युजभित्तो

काठमाडौँ, १९ असोज । यही असोज १७ र १८ गतेको अविरल वर्षासँगै देशका विभिन्न नदीनालाको बाढीबाट  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका करोडौँका संरचनामा क्षति भएको प्रारम्भिक  छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आज पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार मुलुकका...

इलाम पहिरोमा ३४ जनाको मृत्यु, चार बेपत्ता
-न्युजभित्तो

इलाम, १९ असोज । अविरल वर्षासँगै गएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ । आज अपराह्न १ बजेसम्म प्राप्त विवरणअनुसार चार जना बेपत्ता भएका छन् । पहिरोमा परी मृत्यु भएका ११ जनाको शव परीक्षण भइसकेको इलामका...

मधेसको जनजीवन प्रभावित
-न्युजभित्तो

धनुषा, १९ असोज । धनुषासहित मधेसका प्रायः सबै जिल्लामा शुक्रबार रातिदेखि नै मेघ गर्जनसहित अबिरल पानी परिरहँदा जनजीवन प्रभावित बनेको छ । दसैँको समयमा निरन्तर मुसलधारे वर्षा भई बाहिर निस्कनै नसक्ने अवस्था आउँदा जनजीवन प्रभावित बनेको हो । भारी वर्षा...