सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डुबान क्षेत्रमा सुरक्षाकर्मी सक्रिय


  •    न्युजभित्तो/१९ आश्विन २०८२, आईतवार १६:३३ 
  • वीरगञ्ज (पर्सा), १९ असोज । जिल्लाका प्राकृतिक प्रकोपजन्य स्थानमा सुरक्षाकर्मी सक्रियताका साथ उद्धार तथा राहतका काम गतिविधिमा जुटेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार उनीहरू कार्यक्षेत्रमा जुटेका हुन् ।

    प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आज भएको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका साथ नगर प्रहरी पनि परिचालन भएका छन् ।

    सुरक्षाकर्मीले डुबानबाट प्रभावित भएका परिवारलाई विद्यालय, धर्मशालालगायत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा खानाको प्रबन्ध मिलाउने निर्णय गरेको छ । बैठकले सबै स्थानीय तह, उद्योग वाणिज्य सङ्घ, रेडक्रस, गैरसरकारी संस्था महासङ्घ, विकास साझेदारलाई सहयोग गर्न अनुरोध गरेको छ ।

    यसैगरी, बैठकले विद्युत्, खानेपानी, स्वास्थ्य, दूरसञ्चारलगायत अत्यावश्यक सेवा प्रवाह गर्ने निकायलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.