समाज

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन आग्रह
-न्युजभित्तो

काठमाडौँ, ९ कात्तिक । एकैदिन देशभर १४ आगलागीका घटना भएका छन् । पूर्वसावधानी तथा चेतना अभावमा देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको तथ्याङ्क राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी,...

लेकाली भेगका किसानको आम्दानीको स्रोत सतुवा
-न्युजभित्तो

भोजपुर, ९ कात्तिक । जिल्लाका लेकाली भेगका किसान पछिल्ला वर्षहरूमा व्यावसायिक सतुवा (जडीबुटी) खेतीतर्फ आकर्षित भएका छन् । मनग्य आम्दानी र औषधीय उपयोगका कारण यो खेती किसानको प्रमुख रोजाइ बन्दै गएको हो । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा, वडा नं ५ को...

‘परान’ सुखी हुन छोडिरहेको खुसीको कथाः निर्देशक आचार्य
-न्युजभित्तो

काठमाडौँ, ९ कात्तिक । टेलिशृङ्खलामा अभिनय र साङ्गीतिक श्रव्यदृश्य निर्देशनको अनुभव सङ्गाल्नुभएका कलाकार दीपक आचार्यले पहिलोपटक निर्देशन गर्नुभएको चलचित्र ‘परान’ पारिवारिक विषयवस्तु र कथामा आधारित छ । कोरोना भाइरसबाट ग्रसित भएपछि उहाँलाई चलचित्र बनाउने कथाको ‘आइडिया’ आएको हो । “कोरोना...

चिसोले लिमी प्रहरी चौकी सदरमुकाम स्थानान्तरण
-न्युजभित्तो

सिमकोट (हुम्ला), ९ कात्तिक । अत्यधिक चिसो भएपछि उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–६ लिमीस्थित इलाका प्रहरी चौकी सुनखानी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । लिमीलगायत उच्च भेगमा चिसो अत्यधिक बढ्दै गएको र तापक्रम माइनसमा भएका कारण प्रहरी चौकी ६ महिनाका...

ब्लड डोनर्स सोसाइटीद्वारा देशभर रगत आपूर्तिमा सहजीकरण
-न्युजभित्तो

चितवन, ७ कात्तिक । जिल्लाका स्वयंसेवी रक्तदाताले सङ्गठित भएर स्थापना गरेको ब्लड डोनर्स सोसाइटी नेपालले देशभर बिरामी र रक्तदातालाई जोड्ने काम गर्दै आएको छ । सोसाइटीले नियमित र नयाँ रक्तदातालाई उत्प्रेरित गर्दै बिरामीलाई रगतको माग परिपूर्तिमा सहयोग पुर्‍याउँदै आएको...

बस चल्न थालेपछि जग्गादाता खुसी
-न्युजभित्तो

गलकोट (बागलुङ), ७ कात्तिक । लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४ वर्षपछि सदुपयोग भएको छ । बागलुङ नगरपालिकालाई निःशुल्क प्रदान गरेको २४ वर्षमा आधुनिक बसपार्क नियमित सञ्चालनमा आएको छ । बसपार्क बनेको चार वर्षपछि उद्घाटन गरेको बसपार्क...

दार्चुलाका ३३ वडामा अनलाइनबाटै नागरिकता सिफारिस सुरु
-न्युजभित्तो

दार्चुला, ७ कात्तिक । यहाँका नौ स्थानीय तहका ३३ वडाले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस सेवा सुरु गरेका छन् । कूल ६१ वडामध्ये ३३ वडाबाट अनलाइन सिफारिस सुरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार...

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार
-न्युजभित्तो

पर्वत, ७ कात्तिक । खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको कारोबारबाट रु ६५ करोड ३० लाख बढी भित्रिएको छ । मुख्य छवटा बालीनालीलाई प्राथमिकता दिएर उत्पादन गरिएको कृषिजन्य वस्तुबाट आर्थिक वर्ष २०८१÷८२ मा सो परिमाणकोे कारोबार...

जिप दुर्घटनामा एक जनाको मृत्यु
-न्युजभित्तो

खलङ्गा (दार्चुला), ७ कात्तिक । मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  आज  बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी...

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान
-न्युजभित्तो

कञ्चनपुर, ७ कात्तिक । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि अहिले लसुन रोप्नमा व्यस्त छन् । खेतमा खनजोत नगरी सिधै धानको गाँजमै कुटोको सहायताले लसुन रोप्ने कार्यमा उहाँ लाग्नुभएको छ । दशकअघि देखि गाउँमा आएका कृषि प्राविधिकको सल्लाहमा...