समाज

पन्ध्र कट्ठामा तरकारीखेती गरेर वार्षिक रु पाँच लाख आम्दानी
-न्युजभित्तो

महेन्द्रनगर, १६ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ कटानका रानाथारू समुदाय व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । डेढ दशकदेखि तरकारीखेतीमा संलग्न ती समुदायले तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि हरेक वर्ष खेती विस्तारमा जोड दिएका छन् । यहाँका...

‘औली उतर्ना पूजा’को दृश्य देख्नै मुस्किल
-न्युजभित्तो

कञ्चनपुर, १६ कात्तिक । धान काटिसकेपछि खेतमै गरिने परम्परागत ‘औली उतर्ना पूजा’ लोपोन्मुख अवस्थामा पुगेको छ । विशेष गरेर धान काट्न प्रयोग हुने करौती र हँसिया एवं यस्ता हतियारमा धार लगाउन प्रयोग हुने पत्थरलाई पूजा गर्ने परम्परालाई ‘औली उतर्ना...

सूर्योदय र सूर्यास्तसहित हिमशृङ्खलाको दृश्यावलोकन गर्न पुनहिल पुग्ने कि !
-न्युजभित्तो

म्याग्दी, १६ कात्तिक । सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि यहाँस्थित पुनहिल पछिल्लो समय पर्यटकीय आकर्षक स्थल बनेको छ । अन्नपूर्ण गाउँपालिका वडा ६ स्थित घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत...

भोजपुरको देउराली उद्यान आकर्षकस्थल
-न्युजभित्तो

भोजपुर, १६ कात्तिक । देउरालीमा निर्माण गरिएको उद्यान (पार्क) अहिले जिल्लामा आउने आगन्तुकका लागि मन रमाउने सुन्दर स्थल बनेको छ । स्थानीय युवाको सक्रियता र सामूहिक प्रयासका कारण यो स्थान अहिले जिल्लाको नयाँ पहिचान बन्दै गएको छ । यस उद्यानको...

‘मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै
-न्युजभित्तो

काठमाडौँ, १६ कात्तिक । बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै...

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब
-न्युजभित्तो

काठमाडौँ, १६ कात्तिक । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत...

नर्सरीबाट वार्षिक ४० लाख आम्दानी
-न्युजभित्तो

धरान (सुनसरी), १६ कात्तिक । इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बन्नुभएको छ । बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उहाँले पुख्र्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका–६ मा ‘पशुपति नर्सरी’ स्थापना गर्नुभयो । सुरुआतमा...

गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ
-न्युजभित्तो

तेह्रथुम, १६ कात्तिक । नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि । बहुसङ्ख्यक नेपाली कृषिमै निर्भर छन् । पछिल्लो समय धेरै व्यक्ति कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् । खासगरी युवा पुस्ताले कृषि क्षेत्रलाई अँगाल्न छाड्दै गएका छन्...

मिथिलामा मनाइयो देवोत्थान उत्सव
-न्युजभित्तो

महोत्तरी, १६ कात्तिक । मिथिला क्षेत्रमा शनिबार देवोत्थान उत्सव मनाइएको छ । मैथिल परम्परामा प्रवोधिनी पनि भनिने कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णु निद्राबाट ब्युझनुभएको विश्वासमा यस दिन व्रत, भजनकीर्तन र भगवान् श्री विष्णु र तुलसाबीच विवाह समारोह गरेर...

कञ्चनपुरमा आजदेखि धान खरिद
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), १६ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि किसानका धान खरिद सुरु गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख महिकरण महराले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि आज (आइतबार)...