समाज

हुम्लामा भालुको आक्रमणबाट तीन जना घाइते
-न्युजभित्तो

सिमकोट, (हुम्ला) ७ मङ्सिर । जिल्ला सदुमरकाुम सिमकोट गाउँपालिका–५ को सिममा आज बिहान भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । स्थानीय ५९ वर्षीय लक्ष्य रावत, उहाँकी ५५ वर्षीया श्रीमती बाँचु रावत र सिमकोट बस्दै आउनुभएकी सर्केगाड गाउँपालिका–१...

पर्यटक भन्छन्: बन्दीपुरका पुराना घरले लोभ्यायो
-न्युजभित्तो

दमौली (तनहुँ), ७ मङ्सिर । “बन्दीपुरको हावापानी र संस्कृति लोभलाग्दो रहेछ,  पहिलोपटक आएकी मलाई बन्दीपुरले लोभ्यायो,” चितवनकी दीपा थापा मगरले भन्नुभयो । बन्दीपुरका पुराना घरहरु, यहाँको स्थानीयवासीको सम्मानसहित बोल्ने परम्परा झनै राम्रो पक्ष रहेको उहाँको भनाइ छ ।  दोस्रो पटक...

अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित
-न्युजभित्तो

भोजपुर, ७ मङ्सिर । उत्पादित अलैँचीले मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । यस वर्ष अलैँची प्रतिमन ९४० किलोग्राम० रु ९८ हजारसम्ममा कारोबार भइरहेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले जानकारी दिनुभयो । केही वर्षयता अलैँचीले निरन्तर उकालो मूल्य...

निःशुल्क आँखा जाँच शिविरबाट २०७ जना लाभान्वित
-न्युजभित्तो

गण्डकी, ७ मङ्सिर । हिमालय क्लबको आयोजना एवं दृष्टि आँखा अस्पताल नयाँबजारको प्राविधिक सहयोगमा पोेखराको बाटुलेचौरमा शनिबार सम्पन्न निशुल्क आँखा जाँच शिविरबाट दुई सय सात जना लाभान्वित भएका छन् । दृष्टि विशेषज्ञ डा प्रिन्सा बास्तोला, नेत्र सहायक प्रसिद्धी शाही र...

मोटरसाइकल दुर्घटनामा मृत्यु
-न्युजभित्तो

झापा, ७ मङ्सिर । मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ३८ वर्षीय विनोद राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ...

तरकारीखेतीले फेरिँदै जीवनशैली
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), ७ मङ्सिर । बसाइँसराइले हरेक वर्ष गाउँका घर रित्तिँदै छन् । खेतीयोग्य जमिन वनमाराले ढाक्दैछ । गाउँमा बस्नेहरू कोही पनि खाली बस्दैनन् । उनीहरू बिहानदेखि साँझसम्म बारीमै काम गर्छन् । अशिकांश स्थानीयले बारीमा साग, मुला, बन्दा, गोलभेँडालगायत...

समाजसेवी न्यौपानेको अन्त्येष्टि
-न्युजभित्तो

चितवन, ७ मङ्सिर । दुर्घटनामा परी निधन हुनुभएका समाजसेवी राममणि न्यौपानेको आज अन्त्येष्टि गरिएको छ । शनिबार राति सवारी बा १८ च ८९७३ नं को बलेरो कालिका नगरपालिका–११ सिद्धिकल्याण चौरस्थित भित्री सडकमा दुर्घटना हुँदा उहाँको निधन भएको थियो ।  कङ्काली...

‘बोलेरो’ दुर्घटनामा मृत्यु
-न्युजभित्तो

मुग्लिन (चितवन), ७ मङ्सिर । सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार कालिका नागरपालिका–११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा१८च८९७३ नम्बरको बलेरो गए राति १०ः३०...

व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ७ मङ्सिर । अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी...

गरिमाको वार्षिकोत्सवमा ६०२ युनिट रक्तदान
-न्युजभित्तो

चितवन, ७ मङ्सिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सव कार्यक्रममा देशका विभिन्न आठ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रमबाट ६०२ युनिट रगत सङ्कलन भएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीका अनुसार १९औँ...