समाज

‘काठमाडौँ नेचुरोपेथी अस्पताल’ सञ्चालनमा, बिना शल्यक्रिया र बिना औषधि उपचार गरिने
-न्युजभित्तो

काठमाडौँ । योग तथा प्राकृतिक चिकित्सा सेवा दिने उद्देश्यले ‘काठमाडौँ नेचुरोपेथी अस्पताल’ सञ्चालन गरिएको छ । अस्पतालमा आधुनिक प्रविधिको माध्यमबाट बिना शल्यक्रिया र बिना औषधि उपचार गरिने अस्पतालका स्वास्थ्य निर्देशक डा यञ्जन गैरेले जानकारी दिनुभयो । काठमाडौँको बसुन्धरास्थित अस्पतालमा...

कास्कीको माछापुच्छ्रेमा ‘एक परिवार एक करेसाबारी’ अभियान
-न्युजभित्तो

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको एउटा वडाले तरकारीमा आत्मनिर्भर हुने योजना अघि सारेको छ । पर्यटकीय गाउँको रुपमा विकास हुँदै गरेको वडा नं ९ मा ‘एक परिवार एक करेसाबारी अभियान’ मार्फत प्रत्येक घरधुरीले तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको छ...

रिसोर्टमा जुवा खेलिरहेका १८ जुवाडे पक्राउ
-न्युजभित्तो

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको प्रहरी टोलीले गएराति जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले राति साढे १ बजे देवचुली नगरपालिका–६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ती जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका...

बाला नलागेको धान अहिल्यै नकाट्न कृषि ज्ञान केन्द्रको आग्रह
-न्युजभित्तो

चितवन । जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णशङ्कर धानमा बाला नलागेपछि किसानले त्यसलाई काटेर बारी खाली गर्न थालेका छन् । धानपछिको हिउँदे बाली लगाउन ढिला हुने भएकाले कृषकले बाला नलागेको धान काटेर बारी खाली गर्न लागेका हुन् । कृषि ज्ञान...

खेल हेरेर घर फर्कदै गरेकी महिलाको विभत्स हत्या
-न्युजभित्तो

भोजपुर । षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ...

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कारको अभियोगमा सात जना पक्राउ
-न्युजभित्तो

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का,...

सिन्धुपाल्चोकमा युवकको विभत्स हत्या
-न्युजभित्तो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गए राति एक युवकको विभत्स हत्या गरिएको छ । पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभएको छ । हत्या आरोपी सोही गाउँपालिकाका २३...

श्रीमानकै अगाडि श्रीमतीको हत्या
-न्युजभित्तो

हेटौँडा । मकवानपुरमा एक व्यक्तिले छिमेकीमाथि खुकुरी प्रहार गर्दा एक जना मारिएका छन् भने अन्य दुई जना घाइते भएका छन् । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं ३ जलजलेमा भएको घटनामा स्थानीय ५० वर्षीया महिला सन्तमाया लोको मृत्यु भएको...

अझै अन्धकारमा चितवनको पुरानो सदरमुकाम उपरदाङगढी
-न्युजभित्तो

   कृष्ण आचार्य भरतपुर । चितवन देशकै सुगम जिल्लाको रूपमा परिचित छ । तर यही जिल्लाका बासिन्दा पनि बिजुलीको उज्यालोमा बस्न पाएका छैनन् । चितवनको पुरानो सदरमुकाम एवं ऐतिहासिक किल्ला उपरदाङगढीमा अझै बिजुली पुगेको छैन । हालको सदरमुकाम भरतपुरबाट करीब...

उपचारका नाममा गुम्बामा लगेर यौनशोषण
-न्युजभित्तो

काठमाडौं । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोश ठहर गर्ने जिल्ला अदालतको फैसला पल्ट्याउँदै उच्च अदालत पाटनका...