समाज

बिपी राजमार्ग अवरुद्ध
-न्युजभित्तो

काभ्रे,१९ असार । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ स्थित माम्दी खोलामा बाढी आएपछि सो क्षेत्र भएर सञ्चालन भएको बिपी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण खोलाको माथिबाट लेदोसहितको बाढी आएर सडकमा थुप्रेपछि राजमार्ग अवरुद्ध भएको हो । राति १÷२...

नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा
-न्युजभित्तो

  चितवन,१९ असार। निरन्तरको वर्षातसंगै झरेको पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएसंगै आज बिहान ९ः १० वजे बाट एक तर्फी सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार चारकिलो,...

गोरखाको सिरानचोक ७ गोहोरेमा पहिरोले घर पुरिँदा वृद्ध दम्पतीको मृत्यू
-न्युजभित्तो

 गोरखा,१९ असार । गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र...

चाँगुनारायणमा ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम प्रभावकारी
-न्युजभित्तो

भादगाउँ, १९ असार । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित गणेश माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत अनामिका छुंकाको नेपाल बैंकमा रहेको खातामा चार हजार बढी रकम जम्मा भइसकेको छ । त्यस्तै देवी माध्यमिक विद्यालयलमा कक्षा १० मा अध्ययनरत सुनीता झाङ्गजुको पनि सोही...

पूर्वी चितवनमा शनिबार विहान एक पुरुषको शव फेला
-न्युजभित्तो

चितवन, १९ असार । पूर्वी चितवनमा आज बिहान एक जनाको शव फेला परेको छ । अन्दाजी ४५ वर्षको पुरुष व्यक्ति आज बिहान मृत अबस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक इन्द्र वहादुर रानाका अनुसार...

धादिङमा पहिरो : पाँचवटा गाडी पुरिए, दुई जना मृत्यु ६ जना घाइते
-न्युजभित्तो

काठमाडौं,१९ असार । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका...

यी क्षेत्रमा आज भारी वर्षाः सतर्कता अपनाउन अपिल
-न्युजभित्तो

काठमाडौँ, १९ असार । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...

अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न
-न्युजभित्तो

जनकपुरधाम, १९ असार  । अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ । ढलमा पानी निकास अवरूद्ध हुँदा भानु, कदम , रामानन्द चोक, सरकारी...

दुई वर्ष मुनिका बच्चा छाडेर बिदेश जान अनुमति नदिइने
-न्युजभित्तो

चितवनः रत्ननगर नगरपालिकाको नवौं नगर सभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा महत्वपूर्ण प्रस्ताब पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते सौराहामा उद्घाटन गरिएको नगर सभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण...

तीजगीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा
-न्युजभित्तो

काठमाडौँ, १८ असार । बाल कलाकार कमला घिमिरे र खेम सेञ्चुरीको स्वरमा रहेको तीजगीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा आएको छ । गीतलाई शुभारम्भ डिजिटल म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा शब्द सङ्कलन नेत्र अर्याल र सङ्गीत सेञ्चुरीको...