समाज

भिरबाट लडेर एक वृद्धको मृत्यु
-न्युजभित्तो

मार्तडी, ३० साउन ।  बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नं ७ जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डित रहेका छन् । आज बिहान गाउँ नजिकै रहेको घटामाण्डौँ मन्दिरमा राखिएका मौरीको...

रु ३७ लाख जुटाएर प्रहरीका लागि भवन
-न्युजभित्तो

कास्की, ३० साउन । पोखरा महानगरपालिका–३ नदीपुरमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ । करिब ४० वर्षअघि स्थापना गरिएको सो प्रहरी पोष्ट जस्तापाताले छाएको एउटा सानो कोठाबाट सञ्चालन हुँदै आएकामा नागरिक तथा सङ्घ संस्थाको आर्थिक सहयोगमा पक्की भवन निर्माण...

साताको शेयर बजारः ७९ अर्बको कारोबार
-न्युजभित्तो

काठमाडौँ, ३० साउन । धितोपत्र बजारमा यस साता नयाँ कीर्तिमान कायम भएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै कारोबार रकमसमेत औसतमा १६ अर्बको हाराहारीमा रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेप्से तीन...

मुलुकभर ‘निषेधको आदेश’मा थप कडाइ गरिँदै
-न्युजभित्तो

काठमाडौँ, ३० साउन । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता ९साउन २१–२७० मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो । यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने...

मृतकका परिवारलाई पाँच हजार किरिया खर्च
-न्युजभित्तो

सिन्धुपाल्चोक, ३० साउन । चौतारा साँगाचोकगढी नगरपालिकाले कुनै पनि कारणबाट मृत्युभएका परिवारलाई किरिया खर्च वापत रु पाँच हजार उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रमअनुसार हालसम्म १३ मृतकका परिवारलाई सो रकम उपलब्ध गराएको नगरपालिकाले जनाएको...

लामो दूरीका सार्वजनिक सवारी सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव
-न्युजभित्तो

काठमाडौँ, ३० साउन । काठमाडौँ महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव दिएको छ । कामपाको उपप्रमुख उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘कामपा भएर गुड्ने लामो दूरीका...

लामो अन्तरमा खोप लगाउँदा पनि प्रभावकारी हुन्छ : स्वास्थ्य मन्त्रालय
-न्युजभित्तो

काठमाडौं,३० साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम...

प्रचण्डको दावी : आगामी चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना छ
-न्युजभित्तो

काठमाडौँ, ३० साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा आफ्नो पार्टी फेरि पहिलो पार्टी बन्ने दावी गरेका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष प्रचण्डले आफ्नो पार्टी प्रमुख...

अझै एक साता मनसुन सक्रिय हुने
-न्युजभित्तो

काठमाडौं,३० साउन । आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद्...

पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव पेश
-न्युजभित्तो

काठमाडौं,३० साउन । नेकपा माओवादी केन्द्रमा आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश भएको छ । शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् ।...