समाज

चितवनमा डिप्लोमाको परीक्षा दिने दुई नक्कली परीक्षार्थी पक्राउ
-न्युजभित्तो

चितवन,१२ भदौं । जिल्ला प्रहरी कार्यालय चितवनले अर्काको नाममा परीक्षा दिने दुई नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। नारायणी बहुप्राविधिक शिक्षालय, भरतपुर– १० मा डिप्लोमा तहको प्रथम परीक्षा अरुको नामबाट दिने दुई नक्कली परीक्षार्थीलाई बिहीबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा...

नेपालको पर्यटन प्रवद्र्धनका लागि मलेसियासँग सहकार्य
-न्युजभित्तो

काठमाडौँ, १२ भदौ । नेपालले मध्यपूर्वी एशियाको उदियमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने भएको छ । दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय रेग्मी र नेपालका...

एम्बुलेन्स खरिद गर्न १४ लाख सहयोग
-न्युजभित्तो

पाल्पा, १२ भदौ । अन्तराष्ट्रिय सहयोगी सस्ंथा रोटरी क्लब अफ पाल्पाले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ । नेपाल परिवार नियोजन सङ्घलाई एम्बुलेन्स खरिदका निम्ति रु १४ लाख ८९ हजार ९२० को चेक हस्तान्तरण गरिएको छ । एम्बुलेन्स खरिदका...

नदी तर्दा बेपत्ता युवक अझै अज्ञात
-न्युजभित्तो

गोदावरी, १२ भदौ । कैलाली र कञ्चपुरको सीमा भएर बग्ने मोहना नदी तर्ने क्रममा बेपत्ता भएका एक युवक अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चनपुरबाट काम गरी घरतर्फ आउँदै गरेका धनगढी उपमहानगरपालिका–३ का २८...

एक दुई पात खस्दैमा रुखलाई केही फरक पर्दैन : अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौं,१२ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा उनले भने ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा...

वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा बीमा र विपन्न सेवा उपभोग गर्नबाट वञ्चित
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १२ भदौ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामीलाई बीमा र विपन्न सेवा उपभोग गर्न समस्या भएको छ । अस्पतालले बिहान ९ बजेदेखि दिउँसो ३ः३० बजेसम्म मात्रै विपन्न र बीमाको सुविधा दिने भएपछि अस्पताल...

असर पर्नेलाई एक लाख ६० हजार कित्ता तादीखोलाको शेयर
-न्युजभित्तो

त्रिशूली, १२ भदौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले एक लाख ६० हजार कित्ता शेयर पाउने भएका छन् ।   कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपिओ निष्कासन गरेकामा प्रत्यक्ष...

सुर्खेतको मालपोत कार्यालय आइतबारदेखि सञ्चालनमा
-न्युजभित्तो

कर्णाली, १२ भदौ । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतबारदेखि सेवा सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनःअर्को सूचना जारी गर्दै भोलिदेखि सबै सेवा...

वर्षा र डुबानका कारण विद्युत् आपूर्ति बन्द : शबस्टेशन सञ्चालनका लागि केही दिन लाग्ने
-न्युजभित्तो

नवलपरासी, १२ भदौ । केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीअन्तर्गतको शबस्टेशनमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको छ । वर्षा र डुबानका कारण सो शबस्टेशनको ब्रेकरलगायत अन्य उपकरणमा पानी...

राहत र उद्धारमा सक्रिय हुन गृहमन्त्रीको निर्देशन
-न्युजभित्तो

काठमाडौँ, १२ भदौ । गृहमन्त्री बालकृष्ण खाँणले बर्सात जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिनुभएको छ विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै उहाँले यसअघि विपद्का बेला मातहतका निकायले निर्वाह...