banner news

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा
-न्युजभित्तो

महेन्द्रनगर, ११ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित १८ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यहाँका नौ जिल्लामा रहेका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । सुदूरपश्चिमका सात पहाडी जिल्लामा महिला उम्मेदवारी...

रौतहटको जयनगरमा फर्निचर मेला स् उपभोक्ता र व्यवसायी आकर्षित
-न्युजभित्तो

चन्द्रपुर (रौतहट), ११ माघ । यहाँस्थित गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर मेला जारी रहेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारदेखि थालिएको सो मेलामा घरायसी प्रयोजनका काठका फर्निचरका साथै कृषिसँग सम्बन्धित फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएका...

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक थप दुई दिन म्याद
-न्युजभित्तो

मुस्ताङ, ११ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले तेस्रोपटक थप दुई दिन म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि आवश्यक...

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी
-न्युजभित्तो

बागमती, ११ माघ । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ । साबुन उद्योग नजिकै तयारी साबुन र कच्चा पदार्थहरू राख्न निर्माण गरिएको गोदाममा गए राति अचानक विद्युत् सर्ट भई आगलागी हुँदा गोदामभित्र...

अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभार
-न्युजभित्तो

कीर्तिपुर (काठमाडौँ), ११ माघ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका अतिरिक्त क्रियाकलापमा देखाएको प्रतिभा र योगदानको समेत अङ्क प्राप्त गर्ने भएका छन् । विश्वविद्यालयले देशमै पहिलोपटक अतिरिक्त क्रियाकलापलाई औपचारिक रूपमा शैक्षिक अङ्कभार ९एकाडेमिक क्रेडिट०मा समावेश...

राष्ट्रियसभाको १७ सदस्यका लागि सातै प्रदेशमा मतदान सुरु
-न्युजभित्तो

काठमाडौँ, ११ माघ । राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त हुँदैछ । यसका लागि बिहान ९ः०० बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान आज...

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
-न्युजभित्तो

घोराही (दाङ), ११ माघ । तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलार्ई बाजा बजाउन भ्याइनभ्याई छ । जिल्लामा हुने विभिन्न सभा सम्मेलन, बिहे, पूजाआजामा बाजा बजाउन उहाँलाई भ्याइनभ्याई भएको हो । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ ।...

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते
-न्युजभित्तो

दमौली (तनहुँ), ११ माघ । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक अनुसार कोलडाँडा थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ...

निर्वाचनको चहलपहलले अण्डाको माग र मूल्य बढ्यो
-न्युजभित्तो

चितवन, ११ माघ । प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । यसअनुसार ठूलो...

चितवनको माधवपुरमा राष्ट्रिय भजन तथा शङ्ख वादन प्रतियोगिता हुने 
-न्युजभित्तो

चितवन, १० माघ ।   नेपाली संस्कृति, धर्म र लोकभजनको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले “ऐतिहासिक भजन तथा शङ्ख ध्वनि प्रतियोगिता–२०८२” आयोजना हुने भएको छ । युवा पुस्तामा मौलिक नेपाली लोकभजन, धार्मिक सँस्कार र साँस्कृतिक पहिचानप्रति चेतना अभिवृद्धि गर्ने लक्ष्यसहित...