राष्ट्रिय

नेपालमा कोरोनाको दोस्रो लहरको खतरा
-न्युजभित्तो

काठमाण्डौं, १ पुस । नेपालमा सेप्टेम्बर/अक्टोबर महिनामा कोरोनाभाइरस महामारी उत्कर्षमा पुगेर ओरालो लागेको विज्ञहरूको ठम्याइ छ। तर केही सातायता परीक्षणको सङ्ख्या घटेकाले वृद्धवृद्धा तथा जोखिममा रहेका मानिसहरू खतरामा पर्ने चिन्ता उनीहरूले प्रकट गरेका छन्। कुनै बेला दैनिक १५,००० भन्दा धेरै...

विवादकाबीच नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौं, १ पुष । विवादकाबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (बुधबार) बस्दैछ । बैठक आज दिउँसो १ बजे बालुवाटारमा बस्नेछ । बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश छलफलको...

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौं, १ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशप्रति विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। परिषद्का अध्यक्ष प्रधानमन्त्रीसहित ३ जना मात्रैको उपस्थितिमा पनि बैठक बस्न सक्ने र तत्काल बहाल सदस्य संख्याको बहुमतले निर्णय...

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते
-न्युजभित्तो

मकवानपुर, १ पुस।   हेटौँडा–नारायणगढ सडकखण्डको लोथर नजिकै गए राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी...

चित्तल मारेर खाँदै गर्दा सात जना रंगेहात पक्राउ
-न्युजभित्तो

चितवन, ३० मंसिर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट चित्तल मारेर ल्याई खाँदै गर्दा सात जना पक्राउ परेका छन् । निकुञ्जको घैलाघारी मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेको अवस्थामा सोमबार राती निकुञ्ज र सेनाको...

थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
-न्युजभित्तो

३० मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११७ जनामा गरेको परीक्षणमा ५८५ पुरुष र ३५१ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।...

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश तुरुन्तै खारेज गर्नुपर्ने बताए
-न्युजभित्तो

काठमाडौँ , मंसिर ३० । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश तुरुन्तै खारेज गर्नुपर्ने बताएका छन् । अध्यादेश ल्याएर सरकारले असंवैधानिक हर्कत गरेको भन्दै प्रचण्डले आरोप लगाएका छन्। प्रचण्डले लोकतन्त्रको उपहास हुनेगरी ल्याइएको अध्यादेश फिर्ता लिनसमेत माग गरेका हुन् । प्रधानमन्त्रीबाट असंवैधानिक...

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता देउवा नजाने
-न्युजभित्तो

३० मंसिर, काठमाडौं । प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । सरकारले अध्यादेश ल्याएपछि कांग्रेस सभापति देउवाले बैठकमा नजाने निर्णय लिएका हुन् । सभापतिज्यू आजको बैठकमा जानुहुन्न’ स्वकीय सचिव भानु देउवाले भने । यसअघि...

कोरोना कोषको रकम , केमा भइरहेको छ खर्च ?
-न्युजभित्तो

३० मंसिर, काठमाडौं । कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा साढे १ अर्ब रुपैयाँ खर्च भएको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७र७८ को मंसिर १५ सम्म कोरोना संक्रमण...

अध्यादेशमार्फत् संवैधानिक परिषद्को अधिकार संशोधन, आजै संवैधानिक आयोगहरुमा नियुक्तिको तयारी
-न्युजभित्तो

काठमाडौं, ३० मंसिर । मन्त्रिपरिषदको आज मंगलबारको बैठकले अध्यादेशमार्फत् संवैधानिक परिषदको काम, कर्तव्य तथा अधिकार सम्बन्धी ऐन संशोधनको सिफारिश गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरिसकेकी छिन् । मन्त्रिपरिषद बैठक सकिनेवित्तिकै राष्ट्रपति कार्यालयबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश,...