राष्ट्रिय
३० मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११७ जनामा गरेको परीक्षणमा ५८५ पुरुष र ३५१ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।...
काठमाडौँ , मंसिर ३० । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश तुरुन्तै खारेज गर्नुपर्ने बताएका छन् । अध्यादेश ल्याएर सरकारले असंवैधानिक हर्कत गरेको भन्दै प्रचण्डले आरोप लगाएका छन्। प्रचण्डले लोकतन्त्रको उपहास हुनेगरी ल्याइएको अध्यादेश फिर्ता लिनसमेत माग गरेका हुन् । प्रधानमन्त्रीबाट असंवैधानिक...
३० मंसिर, काठमाडौं । प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । सरकारले अध्यादेश ल्याएपछि कांग्रेस सभापति देउवाले बैठकमा नजाने निर्णय लिएका हुन् । सभापतिज्यू आजको बैठकमा जानुहुन्न’ स्वकीय सचिव भानु देउवाले भने । यसअघि...
३० मंसिर, काठमाडौं । कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा साढे १ अर्ब रुपैयाँ खर्च भएको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७र७८ को मंसिर १५ सम्म कोरोना संक्रमण...
काठमाडौं, ३० मंसिर । मन्त्रिपरिषदको आज मंगलबारको बैठकले अध्यादेशमार्फत् संवैधानिक परिषदको काम, कर्तव्य तथा अधिकार सम्बन्धी ऐन संशोधनको सिफारिश गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरिसकेकी छिन् । मन्त्रिपरिषद बैठक सकिनेवित्तिकै राष्ट्रपति कार्यालयबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश,...
लुम्बिनी, ३० मङ्सिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताउनुभएको छ । नेकपाका महासचिवसमेत रहनुभएका अर्थमन्त्री पौडेलले आज आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रावास भवनको शिलान्यास गर्नुहुँदै आफूभित्रको...
काठमाडौँ, ३० मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको छ । संविधानको धारा, ११४ को उपधारा ९१० बमोजिम आज सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको...
काठमाडौँ, ३० मङ्सिर । भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गर्नुभएको छ । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य...
काठमाडौँ, ३० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपाय खोज गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताउनुभएको छ । नेपाल प्रज्ञा –प्रतिष्ठानको ३५ औँ प्राज्ञसभालाई आज भर्चुअल सम्बोधन गर्दै उहाँले...
३० मंसिर, काठमाडौं । कोरोना बीमा गरेर ११ हजारभन्दा धेरै संक्रमितले भुक्तानी पाएका छन् । भुक्तानी रकम पनि एक अर्ब रुपैयाँ नाघेको छ । सोमबारसम्म ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ...














