राष्ट्रिय

५ प्रदेशमा परिरहेको छ पानी, दिउँसो हावाहुरी पनि आउने
-न्युजभित्तो

काठमाण्डौं,११ वैशाख। हाल देशमा पश्चिमी साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा...

सन्दीप बने अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी
-न्युजभित्तो

काठमाडौं,८ वैशाख। नेपालका स्पिनर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा यो कीर्तिमान बनाएका हुन् । एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगको खेलमा एक विकेट लिँदै सन्दीपले यो कीर्तिमान बनाए...

नेपालको ओडिआईमा पहिलो पटक कीर्तिमानी स्कोर
-न्युजभित्तो

काठमाडौं,८ वैशाख। युवा अलराउण्ड कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्थमा लिग...

आज आमाको मुख हेर्ने दिन
-न्युजभित्तो

काठमाडौं,७ वैशाख । वैशाख कृष्ण औँसी अर्थात् मातातिर्थ औँसी । नेपाली समाजमा यो तिथि आमाको मुख हेर्ने दिनको रूपमा परिचित छ। दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र बात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ। छोराछोरीले आज...

एसीसी प्रिमियर कपः नेपालको विजयी सुरुवात, मलेसिया ६ विकेटले पराजित
-न्युजभित्तो

काठमाडौं,५ वैशाख। एसीसी प्रिमियर कपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा...

अझै तीन दिन देशभर वायु प्रदूषण कायमै रहने
-न्युजभित्तो

काठमाण्डौं,४ वैशाख। केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ । प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने...

प्रकाश सपुतको गीत ‘सकम्बरी’ लाई महिलाको भावनामाथि खेलबाड गरेको आरोप
-न्युजभित्तो

काठमाण्डौं,४ वैशाख। गायक प्रकाश सपुतले केही दिन अगाडि सार्वजनिक गरेको ‘सकम्बरी’ गीत प्रतिदिन चर्चाको शिखर चढ्दो छ । तीन दिन अगाडि सार्वजनिक गीतले केही दिनदेखि युट्युबको ट्रेन्डिङमा समेत कब्जा जमाएको हो। गीतको भिडियोले रेस्टुरेन्टमा काम गर्न पुगेकी एउटा निर्दोष केटीलाई...

वर्ष २०७९: प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली
-न्युजभित्तो

काठमाण्डौं,३ वैशाख। आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ । वर्षदिनभरीमा मुलुकको...

विश्वका सहरहरू मध्य आज काठमाडौं वायु प्रदुषणको पहिलो सूचीमा
-न्युजभित्तो

काठमाण्डौं,३ वैशाख। आज वायु प्रदुषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा आएको छ। संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा काठमाडौं एक नम्बरमा पुगेको हो। काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८...

रविले राज्य र समाजलाई ढाँटेकाले पाँच वर्ष गल्ती प्राश्चित गरेर बस्नुपर्ने हो : योगेश भट्टराई
-न्युजभित्तो

चितवन, ३ वैशाख । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले रवि लामिछानेले राज्य र समाजलाई ढाँटेकाले पाँच वर्ष गल्ती प्रायश्चित गरेर बस्नुपर्ने बताउनु भएको छ । प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सभ्य समाजमा...