काठमाडौं, ३ कात्तिक । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) पदमा भर्ना खुलाएको छ ।
प्रहरी मुख्यालयको भर्ना छनोट शाखाले शुक्रबार यी दुई पदमा दरखास्त आव्हानसहित सूचना निकालेको हो । जसअनुसार इन्स्पेक्टरमा ९६ जना र असईमा २६० जनाका लागि विज्ञापन निकालिएको हो । इन्स्पेक्टरतर्फ खुलामा ५२, अमररअशक्त प्रहरी परिवारबाट २, महिला ९, आदिवासीरजनजाति १२, मधेशी १३, दलित ६ र पिछडिएको क्षेत्रबाट २ जना कोटा छुट्याइएको छ ।
असई खुलामा १४० जना भर्ना लिइँदैछ । त्यस्तै अमररअशक्त परिवारबाट ५, महिला २३, आदिवासीरजनजाति ३६, मधेशी ३३, दलित १७ र पिछडिएको क्षेत्रबाट ६ जना कोटा तोकिएको छ ।