राष्ट्रिय

प्रदेश नं २ प्रदेशसभा : दुई अध्यादेश पेश
-न्युजभित्तो

धनुषा, २९ मङ्सिर । प्रदेश नं २ को प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेश गरिएका छन् । सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको छ । अध्यादेश पेश भएसँगै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख सरोज यादवले आगामी...

कक्षा १२ नतिजा विवाद : १५ दिनभित्र पुनः नतिजा प्रकाशन गर्ने सहमति
-न्युजभित्तो

 पोखरा,२९ मंसिर । कक्षा १२ मा कानुन पढेका गण्डकीका आन्दोलनरत विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच पुनः उत्तरपुस्तिका परीक्षण गरेर १५ दिनभित्र नतिजा प्रकाशन गर्ने सहमति भएको छ । संयुक्त विद्यार्थी संगठन, विद्यालयका प्रतिनिधिसमेतको उपस्थितिमा १५ दिनभित्र विद्यार्थीको उत्तरपुस्तिका पुनःपरीक्षण...

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी पुस २ देखि आयोजना हुने
-न्युजभित्तो

चितवन, २९ मङ्सिर ।  उद्योग सङ्घ चितवन र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा यहाँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । आगामी पुस २ देखि ४ गतेसम्म यहाँको प्रदर्शनी केन्द्रमा आयोजना हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सङ्घद्वारा आज...

अझैं बनेनन चाबहिल–जोरपाटी–साँखु सडकः यात्रुलाई सास्ती
-न्युजभित्तो

काठमाडौँ, २९ मङ्सिर। चाबहिल–जोरपाटी–साँखु सडक विस्तारमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमै १२ किमि सडकलाई २२ मिटर फराकिलो बनाउने उद्देश्यले विस्तारको काम थालेको थियो । तर, अहिलेसम्म पनि सडक विस्तारको काम सम्पन्न...

सभामुखले निर्णय नदिएसम्म संसद चल्न दिन्नौं : सुवास नेम्वाङ
-न्युजभित्तो

 काठमाडौं,२९ मंसिर । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संघीय संसदको जारी गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले पहल गर्नुपर्ने बताएका छन् । सभामुखले पहल नगरेका कारण संसदको गतिरोध लम्बिएको उनको टिप्पणी छ । पार्टीले माधव नेपालसहित १४ जना...

यातयात कार्यालय चितवनले भोलिदेखि पेपर कार्ड नविकरण गर्ने,
-न्युजभित्तो

चितवन, २९ मङ्सिर यातयात व्यवस्था कार्यालय चितवनले भोलि (बिहीबार)देखि सवारी चालक अनुमति पत्र (पेपर कार्ड) नविकरण गर्ने भएको छ । कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी भोलिदेखि पेपर कार्ड नविकरण गर्ने जनाएको हो । नागरिकताको ठेगाना र सवारी चालक अनुमतिपत्र वाग्मती प्रदेशको...

नेपालमा बामपन्थी पार्टी लोकप्रिय छन् : अध्यक्ष नेपाल
-न्युजभित्तो

काठमाडौँ, २९ मङ्सिर  । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको बताउनुभएको छ । पार्टीको बाग्मती प्रदेश कमिटिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले आफूहरु बामपन्थी...

विमानस्थलबाट १ किलो सुनसहित पाँच बंलादेशी नागरिक पक्राउ
-न्युजभित्तो

काठमाडौं,२९ मंसिर। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३११ ग्राम सुन, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७...

एउटै घरमा बस्दै आएका सालाले गरे भिनाजुको हत्या
-न्युजभित्तो

सुनसरी, २९ मंसिर । आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका–४ बस्ने ५१ वर्षीय श्रीमुरारी गिरीको हत्या गरेको अभियोगमा उनकै सालो भोजपुर हतुवागढी गाउँपालिका घर भएका १९ वर्षीय अर्जुन राईलाई मंगलबार दिउँसो प्रहरीले...

एमालेमा मनोनित सदस्यको सपथ
-न्युजभित्तो

काठमाडौं, २९ मङ्सिर । नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज अध्यक्ष केपी शर्मा ओलीबाट सपथ लिएका छन् । मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू हुनुहुन्छ भने ३७ जना नयाँ हुनुहुन्छ । यही मङ्सिर २५...