राष्ट्रिय

प्रमुख प्रतिपक्षीको अवरोधकाबीच संसद् कार्यसूचीमा प्रवेश
-न्युजभित्तो

काठमाडौँ, ६ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राखेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरी अवरोध गरेका हुन् । एमालेले संसद्को अघिल्लो अधिवेशनदेखि नै आफ्नो पार्टीले...

खेलकूद क्षेत्रको विकासमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री देउवा
-न्युजभित्तो

काठमाडौँ, ६ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकूद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा...

‘ए’ डिभिजन लिगः पाचौं चरणको खेल सकिदा कुन टिम कति स्थानमा ?
-न्युजभित्तो

काठमाडौं, ६ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौं चरणका खेल सकिएका छन् । पाँचौं चरणका खेल सकिदा मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ । मनाङ ५ खेलमा अपराजित रहँदै १३ अंकका साथ शीर्ष स्थानमा छ । साथै,...

पाँच महिनामा ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता
-न्युजभित्तो

काठमाडौँ, ६ पुस । चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्ब बराबरको लगानीमा १२२ वटा उद्योगमा विदेशी...

गृहमन्त्री बालकृष्ण खाँणले भनेः एमसीसी अगाडि बढ्छ
-न्युजभित्तो

काठमाडौं, ६ पौष । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता अगाडि बढ्ने स्पष्ट पारेका छन् । उनले एमसीसी अगाडि बढाउनु सरकारको दायित्व भएको समेत बताए । ‘एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो,’ जनकपुर पुगेका गृहमन्त्री खाँणले सञ्चारकर्मीको प्रश्नमा...

बेनी–जोमसोम सडक स्तरोन्नतिको काम ६५ प्रतिशत सम्पन्न
-न्युजभित्तो

गलेश्वर, ६ पुस । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्डको स्तरोन्नति र कालोपत्र गर्ने काम ६५ प्रतिशत सम्पन्न भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले ११ मिटर फराकिलो सडकमा बर्खाको समयमासमेत नियमित यातायातका साधन...

भोजपुर जिल्ला अस्पतालमा ‘नर्सिङ आवास भवन ’ निर्माण हुँदै
-न्युजभित्तो

भोजपुर, ६ पुस । जिल्ला अस्पताल परिसरमा ‘नर्सिङ क्वाटर’ भवनको निर्माण थालिएको छ । सघनसहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याटसहित रु तीन करोड ३२ लाख लागतमा ब्राइटबुल युडी विल्डर्स जेभीले क्वाटर भवन बनाउन सुरु गरेको हो । सम्झौताअनुसार निर्माण...

बैतडीमा अशक्त, असहायका घरमै नागरिकता
-न्युजभित्तो

बैतडी, ६ पुस ।  जिल्ला प्रशासन कार्यालय बैतडीले अपाङ्गता, अशक्त, असहाय र ज्येष्ठ नागरिकको घरमै पुगेर नागरिकता प्रदान गरिरहेको छ । गाउँमै शिविरको आयोजना गरी तथ्याङ्क सङ्कलन गरेर नागरिकता प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले...

तानसेन नगरपालिकाकोे राजस्व पाँच करोड बढी
-न्युजभित्तो

पाल्पा, ६ पुस । तानसेन नगरपालिकाले आव २०७७÷०७८ मा रु पाँच करोड ७६ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । कोभिड– १९ को सङ्क्रमण उच्च जोखिम रहे पनि चार वर्षमा दोब्बरले वृद्धि भएको छ । आव २०७३÷७४ मा...

घट्यो सुनको मूल्य
-न्युजभित्तो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले घटेर रु ९३ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको...