राष्ट्रिय

महानगरपालिकाद्वारा महानगर क्षेत्रभित्रका बालबालिकालाई न्यानो कपडा वितरण
-न्युजभित्तो

चितवन, ५ माघ  । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’मार्फत न्यानो कपडा वितरण गरेको हो । बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।...

मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ
-न्युजभित्तो

वाग्मती, ५ माघ । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटाँैडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले...

‘ब्रोडब्यान्ड’ प्रयोगकर्ताको सङ्ख्या बढ्दै
-न्युजभित्तो

काठमाडौँ, ५ माघ । तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल दुई करोड ७७ लाख ६ हजारले तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोग गर्दै आएका छन् । यसमध्ये एक करोड ९८ लाख...

सामुदायिक वन महासङ्घः उपभोक्ता अधिकार सुनिश्चितताको माग
-न्युजभित्तो

गण्डकी, ५ माघ । सामुदायिक वनको माध्यमबाट मुलुकलाई विश्वसामु परिचत गराउन सफल सामुदायिक वन महासङ्घ यतिखेर भने वन उपभोक्ताको अधिकार सुनिश्चितताको माग गर्दै आन्दोलित भएको छ । वन नियमावलीमा ऐनसँग समेत बाझिने गरी उपभोक्ताको अधिकार कटौती गरिएको भन्दै सामुदायिक वन...

कर्मचारीमा संक्रमण देखिएपछि राहदानी विभागका अत्यावश्यक बाहेकका सेवा बन्द
-न्युजभित्तो

काठमाडौं, ५ माघ । कोरोना संक्रमणदर उच्च बृद्धि भएपछि देशभरका सम्पुर्ण कार्यालयहरुलाई त्यसको असर परेको छ । यसैक्रममा राहदानी विभागले पनि कर्मचारीमा कोरोना संक्रमण देखिएको जानकारी दिँदै केही सेवा कटौती गरेको जनाएको छ । विभागले आफ्नो कर्मचारीहरु कारोना संक्रमित भएको...

४० हजारभन्दा बढीले गरे छुटमा कम्पनी विवरण अद्यावधिक
-न्युजभित्तो

काठमाडौँ, ५ माघ  ।  सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण (अद्यावधिक) गराएका छन् । सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई छुट दिएसँगै नवीकरण गर्नेका सङ्ख्यामा वृद्धि भएको हो । अर्र्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २०७८...

चोरीका सामग्रीसहित दुई पक्राउ
-न्युजभित्तो

तुलसीपुर, ५ माघ । तुलसीपुरमा प्रहरीले चोरीका विभिन्न सामग्रीसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा तुलसीपुर–५ का २० वर्षीय दिलीप परियार र घोराही उपमहानगरपालिका– १० नारायणपुर...

चितवनका अस्पतालमा सङ्क्रमण तीव्र, स्वास्थ्यसेवा प्रभावित
-न्युजभित्तो

चितवन, ५ माघ । जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र बढेपछि सेवा प्रभावित हुँदै गएको छ । जिल्लाका चार ठूला अस्पतालमा १५० भन्दा बढी चिकित्सक स्वास्थयकर्मी सङ्क्रमित भइसकेका छन् । पालिकामा कार्यरत स्वास्थ्यकर्मी धेरै सङ्ख्यामा...

पीएम कप टी-२० फाइनल : एपीएफले पुलिसलाई दियो १५८ रनको लक्ष्य
-न्युजभित्तो

 काठमाडौं,५ माघ । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफले पुलिस क्लबलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले १९.५ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको...

कोरोना संक्रमण बढेपछि कांग्रेसले १६ जिल्लाको अधिवेशन सार्ने
-न्युजभित्तो

काठमाडौं, ५ माघ ।  नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन सार्ने भएको छ। कोरोना संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन सार्न लागिएको हो। मधेश प्रदेशका आठ जिल्लासहित १६ जिल्लाको अधिवेशन माघ १५ गतेका लागि तय गरिएको थियो। यसअघि पुस...