राष्ट्रिय

ताप्लेजुङमा लालीगुराँस फूलेपछि वनपाखा ढकमक्क हुन थाले
-न्युजभित्तो

ताप्लेजुङ,२८ फाल्गुन।  ताप्लेजुङ्को कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क भएका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फूल्ने गर्दछ । नेपालको पूर्वदेखि सुदूरपश्चिमका विभिन्न ४३ जिल्लाका मध्य तथा...

आयात बढाउन चिनियाँ पक्ष सहमत
-न्युजभित्तो

रसुवा,२८ फागुन। रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणका...

महिनावारीका समयमा गरिने विभेद अन्त्य गर्न सांस्कृतिक महोत्सव
-न्युजभित्तो

बैतडी,२८ फागुन। महिनावारीका बेला महिलामाथि गरिने विभेद अन्त्य गर्नका लागि बैतडीसहित सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा जनचेतनामूलक सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । समाजमा रहेका हानिकारक परम्परागत प्रचलन हटाउनका लागि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोग तथा सम्बन्धित पालिकाले साँस्कृतिक महोत्सव आयोजना...

  काठमाडौँ उपत्यकाको फोहर बिसर्जनमा अवरोध
-न्युजभित्तो

त्रिशूली,२८ फागुन।  काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा बिसर्जन गर्न जारी रहेको अवरोध आज पनि कायमै रहेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न...

हवाई पूर्वाधारको अर्को फड्को : सञ्चालनको तयारीमा गौतमबुद्ध विमानस्थल
-न्युजभित्तो

काठमाडौँ,२८ फाल्गुन ।  सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि...

हाइब्रिड धानबाट भएको क्षतिपूर्ति दिन किसानको माग
-न्युजभित्तो

काठमाडौँ,२७ फागुन। डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघ विरोध प्रदर्शन गरेको छ । शुक्रवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका हुन् । विरोध...

व्यापार र लगानीका अवसर विस्तार गर्न नेपाल र टर्की सहमत
-न्युजभित्तो

काठमाडौँ,२७ फाल्गुन ।  अन्तालिया कूटनीतिक मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल टर्कीको अन्तालियामा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग बिहीबार द्विपक्षीय भेटवार्ता भएको छ । सो अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सम्बन्ध र...

देशभर थप ७७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ,२७ फाल्गुन।  नेपालमा पछिल्लो २४ घण्टामा ५६०७ जनामा पिसिआर परिक्षण गर्दा ६२ जना र २३७४ जनामा एन्टीजेन परिक्षण गर्दा १५ जना गरी जम्मा ७९८१* नमुनाको परीक्षण गर्दा ७७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

निर्माण व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह : एमसीसी टेन्डरका लागि तयार रहनुहोस्
-न्युजभित्तो

काठमाडौँ,२७ फाल्गुन।  प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेन्डरका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । आज शुक्रबार राजधानीमा निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को निर्वाचन सहितको साधारणसभा उद्घाटन गर्दै...

राजनीति परित्याग गरी ड्रागन खेतीमा रमाउदै पूर्वमन्त्री विष्ट
-न्युजभित्तो

तुलसीपुर,२७ फाल्गुन।  पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुनुहुन्छ । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त हुन् । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुन् विष्ट । हाल उहाँ तेस्रो चरणको ड्रागन फलको पर्खाइमा हुन्...