राष्ट्रिय

पेट्रोलियम पदार्थको मूल्य वृद्धि बारे छलफल गर्न कांग्रेस केन्द्रीय सदस्य कोइरालाको माग
-न्युजभित्तो

चितवन,९ जेष्ठ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले बढ्दो महंगी र पेट्रोलियम पदार्थको मूल्य वृद्धि बारे केन्द्रीय समिति बैठक राखेर छलफल गर्न माग गरेका छन । आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै कोइरालाले यस्तो माग गरेका हुन । पेट्रोलियम पदार्थको...

शिक्षालयमा हप्तामा दुई दिन बिदा नदिन आग्रह
-न्युजभित्तो

काठमाडौं,९ जेष्ठ– सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले शैक्षिक क्षेत्रमा हप्तामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ।विगत दुई वर्ष अगाडिदेखि कोभिड–१९ का कारण विद्यालय नियमित नखुल्दा पठनपाठनले गति लिन नसकेको र विद्यार्थीमा पढ्ने...

आधारभूत सुुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव
-न्युजभित्तो

काठमाडौँ,६ जेष्ठ । सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उनीहरुले मुलुकको वर्तमान आर्थिक सङ्कटलाई...

चुनाव र मत गणनामा लापरबाही गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्ने
-न्युजभित्तो

काठमाण्डाै,५ जेष्ठ – निर्वाचन आयोगले पालिका चुनाव–२०७९ को मतदान तथा मतगणनामा लापरबाही गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण सङ्कलन सुरु गरेको छ । मतदान सम्पन्न गराउन खटाइएका केही कर्मचारीले निर्वाचन निर्देशिका र मतदान निर्देशिका–प्रतिकूल हुने कामकारबाही गरेको गुनासोपछि आयोगले...

पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्वाचन आयोगको निर्देशन
-न्युजभित्तो

काठमाडौं,४ जेष्ठ – निर्वाचन आयोगले विभिन्न कारण स्थगन भई मतदान सम्पन्न भएका पालिकाहरुको मतगणना पाँच दिन सम्पन्न गर्न निर्देशन दिएको छ । ‘विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि यथाशिघ्र...

भरतपुरको मेयरमा रेनुलाई १७ सय १२ को अग्रता
-न्युजभित्तो

चितवन,४ जेष्ठ– भरतपुर महानगरपालिका प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता एक हजार ७१२ पुगेको छ । हालसम्म २७ हजार ४३८ मत गणना हुँदा रेनुले नौं हजार ९७० मत पाएकी छन् । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका विजय सुवेदी एक हजार ७१२...

चितवनको कालिकामा एमालेको जित, मेयरमा बिनोद रेग्मी र उपमेयरमा बिमला लामा बिजयी
-न्युजभित्तो

चितवन, ४ वैशाख । चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बिनोद रेग्मी बिजयी हुनु भएको छ । गठबन्धन अन्तर्गत नेपाली काङ्ग्रेसका शिवराम केसीलाई पछि पार्दै रेग्मी विजयी हुनु भएको हो उपमेयरमा एमालेका बिमला लामा बिजयी हुनु भएको छ ।...

देशको राजनीति नै जबजको धारबाट अघि बढेको छ : नेता अधिकारी
"दासढुंगामा मदन–आश्रित स्मृति कार्यक्रम  "
-न्युजभित्तो

दासढुंगा (चितवन), ३ जेठ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले देशको राजनीति नै जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) को धारबाट अघि बढिरहेको बताउनु भएको छ । नेकपा (एमाले) का तत्कालिन महासचिव जननेता मदन...

आजदेखि संसदको बजेट अधिवेशन सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची
-न्युजभित्तो

काठमाडौं,३ जेष्ठ। संघीय संसद्को दुवै सदनको बजेट अधिवेशन आज मंगलबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा मंगलबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्न लागेको प्रतिनिधिसभा बैठकमा...

दासढुंगामा भोलि मदन आश्रित स्मृति दिवस मनाईदै
-न्युजभित्तो

चितवन, २ जेठ । जननेता मदन भण्डारी र जीवराज आश्रितको २९ औैं स्मृति दिवस भोलि जेठ ३ गते विभिन्न कार्यक्रम गरी मनाईदै छ । मदन भण्डारी फाउण्डेशन चितवनले भोलि जेठ ३ गते बिहान ८ बजे दासढुंगामा विशेष कार्यक्रम गर्ने...