काठमाडौं,१२ भाद्र । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७०० रुपैयाँले घटेर ९५ हजार १०० मा कारोबार भइरहेको छ ।यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । शुक्रबार १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।